व्यानर न्यूज Archive

संसदमा वर्षमानले सोधे– के गरिब र सुकुमवासीले बाँच्न पाउँदैनन् ?
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ मागेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले उक्त घटनाले आफूलाई स्तब्ध बनाएको बताए। उनले इलामका युवा कृषक प्रेम आचार्यले

धुवाँले नउडाएको त्यो अनन्त माया
कहिलेकाहीँ जीवनमा यस्ता दिनहरू आउँछन्, जसलाई समयले वर्षहरूमा त टाढा लैजान्छ, तर सम्झनाले एक क्षण पनि पुरानो हुन दिँदैन । मेरो जीवनमा पनि एउटा यस्तो दिन छ—जुन दिन मैले मेरी आमालाई आफ्नै हातले अन्तिम बिदाइ गरेँ।

मुड्केचुलाले ल्यायो ४० करोड बढीको बजेट : स्वास्थ्य र शिक्षा प्राथमिकतामा
डोल्पा, हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाले आर्थिक वर्ष २०८३\८४ का लागि ४० करोड ४० लाख ४० हजार ४० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको सोमबार सम्पन्न १९औँ गाउँसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै उक्त

तराईमा तातो लहर : सतर्कता अपनाउन अनुरोध
काठमाडौं, जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाउ दिएको छ। लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एकदुई स्थानमा तातोलहर (हिटवेभ)को जोखिम

इरान र अमेरिकीबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं, अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुवै देशले एक ऐतिहासिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्। इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले संयुक्त रूपमा यसको पुष्टि गरेका हुन्।

आजदेखि फुटबलको महाकुम्भ सुरु हुँदै
काठमाडौं, विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यराति सुरु हुँदै छ। लोकप्रियताका हिसाबले विश्वकप फुटबल सबभन्दा ठुलो खेल आयोजना हो। प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै हुँदैछ।

धिरेन अनुपमको पुस्तक प्रच्छाया लोकार्पण
वीरेन्द्रनगर, सुर्खेत गजलकार धिरेन थापा अनुपमको गजल संग्रह पुस्तक प्रच्छाया र बिष्णुकुमार खड्काको सांगीतिक गजल अप्सरा लोकार्पण गरिएको छ। मध्यपश्चिम गजल मञ्च र मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजले विरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा अनुपमको गजल संग्रह पुस्तक प्राच्छाया

सी र ट्रम्प भेट: ट्रम्पलाई गुलाफको बीउ उपहार
बेइजिङ, चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उपहारस्वरूप चिनियाँ गुलाफको बीउ पठाउने भएका छन् । ट्रम्पको सम्मानमा आयोजित दिवाभोज र छलफलका क्रममा राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको

१८ मन्त्रालय कायम गर्दा थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
काठमाडौँ, सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्यविभाजन नियमावली स्वीकृत गरेको थियो। प्रशासनिक सुधार र मितव्ययीता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई

आठ दिनमै एक हजार बढी लागूऔषध कारोबारी पक्राउ, सबैभन्दा धेरै कोशीमा
काठमाडौँ । नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत आठ दिनमै देशभरबाट १ हजार ४४ जना लागू औषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् । वैशाख ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानमा व्यापक धरपकड

