व्यानर न्यूज Archive

कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ दर्ता
ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। कुलमान घिसिङले यसअघि साउनमै जितराम लामाको नेतृत्वमा आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त

जेनजी आन्दोलनमा खटिएका प्रहरी कमान्डरको सूची जाँचबुझ आयोग
काठमाडौँ, प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनको क्रममा उपत्यकामा खटिएका प्रहरीका कमाण्डरहरूको सूची जाँचबुझ आयोगमा पठाएको छ। भदौ २३ र २४ गते कुन कमाण्डर कुन क्षेत्रमा खटिएका थिए भन्ने जानकारीसहित आयोगमा सूची बुझाइएको हो। यसअघि नै आयोगकले

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा पाइलटबाहेक यात्रु थिएनन् । हेलिकोप्टरका पाइलट सकुशल छन् । अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनाग्रस्त हेलिकोप्टर हिउँमा भासिएको छ । हेलिकोप्टर

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै
काठमाडौं, नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि

देश बचाउन बलिदान गर्न तयार छु : प्रचण्ड
काठमाडौँ , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बचाउन पद मात्रै होइन बलिदान तयार रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अध्यक्ष पद

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित
काठमाडौं, नेपालले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ। १ सय ५२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय

प्रचण्डको घरबाट ट्रकमा २ करोड पैसा सारिएको प्रचार प्रमाणित गर्न चुनौती
काठमाडौं, जेन-जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

सम्झनामा बिष्णु : सहिद विनोदलाल बि.क. (क. मोहित)
बर्षे ऋतुको विलय पछि श्रद्धा ऋतुको आगमन हुन्छ । सबैलाई दशै र तिहार जस्ता ठूला पर्वहरूले छाईसकेको हुन्छ । असारे सङ्क्रान्तीको शुरुवात सँगै मालिके पुर्णिमा (जनै पूर्णिमा) को आगमन हुन्छ र भनिन्छ यस बर्षका मेला पर्वहरूले

ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान !
काठमाडौँ, जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । जेनजी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान चलाइएको

बाढी–पहिरोमा परेर दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता
काठमाडौँ, असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ

