व्यानर न्यूज Archive

कोशी प्रदेशको  विषयलाई लिएर राप्रपामा आन्तरिक विवाद छताछुल्ल

काठमाडौँ , कोशी प्रदेश सभामुखको  विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद चुलिँदै गएको छ । पार्टी केन्द्रीय समितिका पदाधिकारीबीच पार्टी सरकारमा सहभागी नहुने भन्ने अनौपचारिक सहमति भए पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितको सहभागितामा

उपमन्त्री सुन हाइयानको नेपाल भ्रमण : नेपाल चिन सम्बन्धमा नयाँ अध्याय

काठमाडौँ, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानको नेपाल भ्रमण सम्पन्न भएको छ। शुक्रबार नेपाल आएकी उनी सोमबार स्वदेश फर्किएकी छिन्। नेपालमा रहँदा सुन निरन्तर सक्रिय भइन्। उपमन्त्री सुन हाइयानले नेपाल भ्रमण गरी चीन(नेपाल

तीन तहका सरकारबीच देखिएको अस्पष्टता अब हट्छ : प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच रहेका अस्पष्टता चाँडै हट्ने बताएका छन् । सिंहदरबारमा आज आयोजित कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदन माथिको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले तीनै तहका संवैधानिक अधिकार र

राष्ट्रपतिलाई बुझाइयो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं,  निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन बुझाएका

नेपाल चीन सम्बन्धमा खेल्नेहरु धेरै छन् : उपमन्त्री हाइयान

काठमाडौं, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीस) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको बताएकी छन् । नेपालको तीन दिने भ्रमणमा काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक

कार्यसम्पादनमा नलगाड नगरपालिका जाजरकोटको उत्कृष्ट पालिका

खलंगा, जाजरकोटको नलगाड नगरपािलका प्रशासनिक कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोटकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्व मूल्याङ्कन (लिजामा) नलगाड नगरपालिका प्रथम भएको हो । आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादनका आधारमा सङ्घीय मामिला तथा

चिनिया उपमन्त्री सुन हेयान काठमाडौंमा

काठमाडौं , चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ । माल्दिभ्स, बङ्गलादेश हुँदै आज नेपाल आइपुगेका हुन् ।उनलाई विमानस्थलमा चिनियाँ राजदुतले स्वागत गरे । त्यसक्रममा माओवादी नेतृ पम्फा भुषाल

राष्ट्रियसभामा दलीय समीकरण, पहिलो पार्टी बन्यो माओवादी

काठमाडौं , राष्ट्रियसभा निर्वाचनको नयाँ परिणामसँगै राष्ट्रियसभामा रहेको दलीय समीकरण फेरिएको छ । राष्ट्रियसभामा अब नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ । आज १९ सिटका लागि भएको चुनावमा माओवादी केन्द्रका ५ उम्मेदवार निर्वाचित भए

कर्णालीमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

काठमाडौं, कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। आज भएकाे निर्वाचनको परिणाम अनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् । गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री

राष्ट्रियसभा निर्वाचनका निम्ति सम्पूर्ण तयारी पूरा

काठमाडौं, यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । माघ ११