व्यानर न्यूज Archive

आज कृष्ण जन्माष्टमी पूजा-आराधना गरी मनाइँदै

‘कृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् कृष्णको पूजा-आराधना गरी मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् कृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकोले आजको दिनलाई ‘कृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा

अखिल नेपाल खेलकुद महासंघ सुर्खेतको संयोजकमा गोमा आफ्रे

वीरेन्द्रनगर, सुर्खेत अखिल नेपाल खेलकुद महासंघ सुर्खेतको संयोजकमा गोमा आफ्रे चयन भएकी छन्। सुर्खेतको वीरेन्द्रनगरमा भएको पहिलो जिल्ला भेलाले गोमा आफ्रेको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको हो । भेलाले सदस्यहरूमा हिमाल मल्ल, देव गाहा,

महिला उद्यमी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा शिला सचिवमा मनकुमारी

वीरेन्द्रनगर, सुर्खेत महिला उद्यमी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा शिला विश्वकर्मा (नेपाली) जाजरकोट निर्वाचित भएकी छन् । मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको भेलाले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा भएको

बुढो मार्क्सवादको पहेली

‘उत्पादक शक्तिहरुको विकासको फलस्वरुप सामाजिक जीवनको एउटा व्यवस्थाबाट अर्को उच्चतर व्यवस्थामा विकास भईरहन्छ ।’ ‘सामाजिक विकासको आधार र त्यसको प्रेरक शक्ति वर्गहरुको संघर्ष हो ।’ ‘पूराना वर्गहरुको स्थानमा नयाँ वर्गहरु, उत्पीडनका पूराना अवस्थाहरुको स्थानमा नयाँ अवस्थाहरु

उत्तराखण्ड ‘क्लाउड ब्रस्ट’: जाजरकोट कुशेका १३ जना बेपत्ता

जाजरकोट, भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमा परी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन् । कुशे गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै श्रावण २० गते उत्तराखण्डको उत्तरकाशीस्थित

मनभित्रको देश !

रातीको २ बजेको तितो निद्राबिच, साउदीको तातो बालुवामा जीवनको खोजी लिएर बस चढ्छु, झ्यालको सानो छिद्रबाट हेर्छु संसार। ठूला ठूला महल, आकाश छुने बिल्डिङहरू, लामो पुलमाथि बग्ने चकचके गाडीहरू, एउटा नयाँ दुनिया जस्तो लाग्छ कहिलेकाहीँ ।

यसकारण दुख्यो हायू परिवारको चित्त…

सिन्धुलीेको थातथलो छाडेर पोखरा पुगेका उर्मिला हायू परिवारको अस्थायी बसाई र श्रमसँग सम्बन्धित स्वेच्छिक निर्णयलाई भत्तासँग जोडेर टिकाटिप्पणी गरिएकोमा हायू समाजले आपत्ति जनाएको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताको हचुवा र आधारहीन प्रचारले उक्त

अब क्यु आर कोडमार्फत पचालझरना हेर्न मिल्ने

कालीकोट । पचालझरनालाई संस्कृत, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले एक सय पर्यटकीय गतब्य मध्ये ६४ नम्बरमा सुचिकृत गरेको छ । मन्त्रालयले पचालझरनाको बारेमा सहज जानकारीका लागि सुचना प्रविधिमैत्री (QR Code) बनाई सुचिकृत गरेको हो । आर्थिक

बर्दिया राष्ट्रिय निकुञ्जको आकर्षण पाटेबाघ

गुलरिया, बर्दिया राष्ट्रिय निकुञ्जको आकर्षण पाटेबाघ बनेको छ । पछिल्लो समय पाटेबाघको संख्या बढ्दा निकुञ्जको आकर्षण बढेको हो । बाघको सङ्ख्या १२५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय

सिंहदरबार छेउमा प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन

काठमाडौं, काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरिएको छ । नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले बुधबार साँझ डिल्लिबजारदेखि सिंहदरबारतर्फ जाने बाटोमा पुत्ला दहन गरेका हुन् । पूर्व घोषित चरणबद्ध