व्यानर न्यूज Archive

नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको विधान सम्मेलन

काठमाडौँ, सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ। भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ। तीन दिनसम्म सञ्चालन

जाजरकोटको नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने

खलंगा, जाजरोकटको नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ । जनयुद्ध दिवस फागुन १ गते नलगाड नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो । आइबार प्रेस नोट सार्वजनिक गरेर नलगाड नगरपालिकाले फागुन १ गते जनयुद्ध

डोल्पाको मुड्केचुला गाउँपालिकाले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा

दुनै, डोल्पको मुड्केचुला गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ १३ गते बसेको गाउँ कार्यपालिकाको निर्णय अनुसार शसस्त्र जनयुद्ध थालनी भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

शिवालय गाउँपालिकाको १३ औँ गाउँसभा : प्राथमिकतामा कृषि

जाजरकोट । शिवालय गाउँपालिकाको १३ औँ गाउँसभाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय कृषि तथा पशुपन्छी ऐन, २०८० पास गरेको छ । पालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई ब्यवस्थित गर्न कृषि तथा पशुपन्छी ऐन २०८० पास

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने महासचिव देव गुरुङले जानकारी दिए। बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ। पुस २८ गते बसेको स्थायी कमिटीको बैठकले

कालिकोटको नरहरिनाथ गाउँपालिकामा भातमै २ करोड ५० लाख खर्च

सुर्खेत,कालिकोटको नरहरिनाथ गाउँपालिकामा एक वर्षमा दुई करोड ५० लाखको भात र खाजामा खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८० को दुई करोड ५० लाखको भात र खाजामा खर्च भएको हो । महालेखा परीक्षकको प्राराम्भीक प्रतिवेदन २०७९/०८०

पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा मुगुका रोकाया निर्वाचित

काठमाडौं, अभियन्ता तथा व्यवसायी देविकृष्ण रोकाया नेपाल पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा चयन भएका छन् । कर्णालीको पर्यटन क्षेत्रमा भिन्न बहसको थालनी गरिहेका रोकाया बिगत लामो समयदेखि कर्णाली पर्यटनको क्षेत्रमा क्रियाशिल छन । काठमाडौंमा सम्पन्न संगठनको प्रथम

नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण

काठमाडौँ । नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज

रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा आउने

काठमाडौँ ,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

एजेन्सी, विशेष अदालतले मंगलबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई ‘साइफर मुद्दा’मा १० वर्षको जेल सजाय सुनाएको छ। राज्यको गोप्य विषय चुहावट गरेको मुद्दामा खान र कुरैशीलाई जेल सजाय सुनाइएको हो