व्यानर न्यूज Archive
काठमाडौँ,नेपालमा थप १ हजार ७३६ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७३६ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७
काठमाडौं,एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदले स्पष्टीकरणको जवाफ दिने भएका छन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ३२ सांसदलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण सोधेलगत्तै नयाँ बानेश्वरमा बसेको बैठकले स्पष्टीकरणको जवाफ दिने निर्णय
काठमाडौं,नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरुको आकस्मिक बैठक बोलाएका छन्। पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन्। बैठक नयाँ बानेश्वरको एक होटलमा
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डको उल्लंघन गरेका छन्।मंगलबार बिहानै प्रधानमन्त्री निवासमा बालुवाटारमा मंगल धुन गुन्जिन थालेको थियो भने पूजापाठ पनि चलिरहेको थियो । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरुको उपस्थिति पनि उल्लेख्य थियो। उक्त रमझम
काठमाडौँ,पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई आजदेखि दोस्रो डोज खोप लगाइँदैछ। दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा
विराटनगर, प्रतिपक्षी दलहरुले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादीसहितका विपक्षी दलहरुले राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका हुन् । प्रमुख विपक्षी दल कांग्रेस,
काठमाडौं,गण्डकी प्रदेशले प्रदेश सभाको अधिवेशन आह्वान गरेको छ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरिदिएका थिए। वैशाख १ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको थियो।नेपाली
काठमाडौँ,नेपालमा थप १ हजार २८१ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २८१ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९००
काठमाडौं,नेकपा एमालेले माधव नेपाल सहितका केन्द्रका चार निलम्बित नेता र कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने सांसदसहित २० नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकले माधव नेपालसहित २० नेतालाई चेतावनीयुक्त स्पष्टीकरण
सुर्खेत,कर्णाली प्रदेशमा पनि कारोनाको दोस्रो लहर फैलिदै गईरहेको छ। दैनिक परिक्षण गरिएका मध्ये ६० प्रतिशत व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको छ। सोमवार पत्रकारहरुसंग कुराकानि गर्दै कर्णाली प्रदेश श्वास्थ्य निर्देशनालय सुर्खेतका निमित निर्देशक डा.रविन खड्काले कर्णाली प्रदेशका विभिन्न