व्यानर न्यूज Archive

जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारको समर्थन
काठमाडौँ,राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई साथ नदिने भएको छ।बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई गण्डकी सरकारले साथ

पात्रो फेरियोस, पात्र नफेरियोस्
पात्रो फेरिएको छ । पोहोरको नयाँ पात्रो योपल्ट पुरानो भएको छ । अहिलेको साललाई अर्को वर्षले विस्थापित गर्नेछ । समय उही हो । प्रकृतिका नियम उही हुन । बस् अंक बदलिएको हो । अघिल्लो साल पुराना

नेपालमा थप ५१७ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ५१७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५१७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ।पछिल्लो २४

चिनियाँ खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई दिइँदै(खोप केन्द्र सहित)
काठमाडौं,सरकारले चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई मंगलबारबाट दिइँने भएको छ। ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले वताएको छ।यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका

रेशम चौधरीलाई माफी दिन सरकारले बढायो प्रक्रिया
काठमाडौँ,ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ।जनता समाजवादी पार्टीले निवेदन दिएपछि चौधरीलाई सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो।कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले

समृद्धिको अभियानमा लामबद्भ हुन पुर्व महिला लडाकुलाई मन्त्री केसीको आह्वान
सुर्खेत,कृषि मन्त्री बिमला केसीले दशरथपुरमा रहेका पुर्ब महिला लडाकुलाई समृद्धिको अभियानमा साथ दिन अनुरोध गरेकी छन्। सोमबार दशरथपुरमा एक भेटघाट कार्यक्रममा मन्त्री केसीले अब जनयुद्ध जस्तै समृद्धिको अभियान पनि चुनौतीपूर्ण रहेको भन्दै सबै महिलाहरू समृद्धिको

सुर्खेतको दशरथपुरमा उच्च प्रबिधिको हाइटेक नर्सरी उद्घाटन
सुर्खेत,सुर्खेतको दशरथपुरमा उच्च प्रबिधिको हाइटेक नर्सरी उद्घाटन गरिएको छ। सोमबार कृषि मन्त्री बिमला केसीले नर्सरीको उद्घाटन गरेकी हुन।उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै मन्त्री केसीले कर्णालीलाई अर्गानिक कर्णाली र समृद्ध कर्णाली बनाउन आफू प्रतिबद्ध रहेको बताइन्। मंन्त्री केसीले

वीरेन्द्रनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। सार्वजनिक सेवाको गुणस्तरीयताका लागि सार्वजनिक सुनुवाई भन्ने मुल नाराका साथ वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सोमवार सुर्खेत जिल्ला समन्वयको हलमा एक औपचारिक कार्यक्रमका बिच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको

कारोनाबाट एकैदिन १३ जनाको मृत्यु
काठमाडौँ,नेपालमा थप ४९६ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ।पछिल्लो २४ घण्टामा

प्रदेश सांसद धर्मराज रेग्मी पदमुक्त
सुर्खेत,नेकपा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्। रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो।प्रदेशसभा सचिवालयले सो पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी

