व्यानर न्यूज Archive

कांग्रेसको प्रस्तावमा तत्काल बढ्न नसकिने जसपाको निर्णय

काठमाडौं,नयाँ सरकार गठनका विषयमा जनता समाजवादी पार्टी (जसपा)ले छलफल थालेको छ।गत शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेतृत्वको सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेपछि त्यसको दुई दिनपछि जसपाले आन्तरिक छलफल सुरु गरेको थियो। आजको

प्रदेश २ मा एमालेको बहुमतले संसदीय दलको नेता परिवर्तन

जनकपुर,प्रदेश २ मा नेकपा एमाले संसदीय दलको बहुमत सदस्यको बैठकले संसदीय दलको नेता परिवर्तन गरेको छ।प्रदेश २ को प्रदेशसभामा रहेका एमालेका २१ सांसदमध्ये आइतबार १३ सांसद उपस्थित बैठकले मण्डललाई हटाएर शत्रुधन महतोलाई संसदीय दलको नेतामा चयन

एकै जिल्लाका पन्ध्र सामुदायिक वनमा आगलागी

बैतडी,लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ । सुख्खापनका कारण वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले वताएको छ।जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन

संसदीय प्रणाली खारेज गर्नुपर्छः धर्मेन्द्र बास्तोला

गोरखा,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले संसदीय प्रणाली खारेजीका लागि जनमत संग्रहमा जानुपर्ने बताएका छन्।आइतबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै उनले संसदीय प्रणाली अलोकतान्त्रिक भएको दावी गरे। ‘संसदीय प्रणाली लागू भएको

संसदीय समितिमा हेरफेर (समितिको सिफारिस सहित)

काठमाडौं,नेकपा एमालेले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस गरेको छ। फागुन २३ गतेपछि एमाले ठूलो दलको हैसियतमा रहेकाले नेकपाका संरचना अनुसारको समितिका सदस्यहरू अमान्य हुने बताउँदै उसले हेरफेरको सिफारिस गरेको हो। एमालेले २५ चैतमा सभामुख सापकोटालाई

समानान्तर कमिटीमा लागेकालाई चुनावमा टिकट पक्काः माधव नेपाल

वीरगञ्ज,नेकपा एमालेबाट निलम्बित भएपछि समानान्तर कमिटी गठन अभियानमा रहेका नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेता कार्यकर्तालाई आउने चुनावमा टिकटको ग्यारेन्टी गरेका छन्।वीरगञ्जमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले संकटको बेला साथ दिएकाहरूलाई टिकट दिइने

विभूषणमा नेपालको चुच्चे नक्सा किन राखिएन (स्पष्टीकरण सहित)

काठमाडौँ,गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोरोनाका कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ। सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर

कांग्रेसको पदाधिकारी बैठक वस्दै

काठमाडौं,नेपाली कांग्रेसको पदाधिकारी बैठक वस्ने भएको छ।सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि पदाधिकारीको बैठक बोलाएका छन्। बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी, आफ्नो नेतृत्वमा नयाँ सरकार गठन र विपक्षी दलहरुबीच जारी

कर्णाली सरकारका तिनजना मन्त्रीको राजिनामा स्वीकृत

सुर्खेत,कर्णाली प्रदेश सरकारमा राजिनामा दिएका तिनजना मन्त्रीको राजिनामा स्वीकृत भएको छ। शनिवार मुख्यमन्त्री महेन्द्र वहादुर शाहीद्धारा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला,सामाजिक विकास मन्त्री दल रावल र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले दिएको राजिनामा

सिलाई पेशा की व्यवसाय ?

सिलाई: सिलाई भन्ने बित्तिकै सियो र धागोको सहायताले कुनै पनि वस्तुलाई जोड्नु अथवा बाध्नु भन्ने बुझिन्छ।सामान्यतः यो काम गर्न सियो र धागोको आवश्यकता पर्दछ, तर छिटो ,राम्रो ,शक्ति तथा श्रमको न्यून प्रयोग र सामग्रीआकर्षक बनाउन प्रविधिको