व्यानर न्यूज Archive

माओवादी केन्द्रको स्थायी कमिटी बैठक वस्दै

काठमाडौँ,नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज वस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेपछिका लागि बैठक बोलाइएको स्रोतले वताएको छ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि

सातवटै प्रदेशमा निर्वाचन कार्यालय उद्घाटन

काठमाडौँ,निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय उद्घाटन गरेको छ । प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले बुधबार भर्चुअल माध्यमबाट सातवटै प्रदेशका प्रदेश निर्वाचन कार्यालयको उद्घाटन गरेका थिए।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मन्त्रिपरिषद्को गत २६ माघको निर्णयानुसार

एमयूमा कानुन संकायको पुनः प्रवेश परीक्षा नलिन अन्तरिम आदेश

सुर्खेत,उच्च अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। गत फागुन १७ गतेदेखि १९ गतेसम्म विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि प्रवेश परीक्षा

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ मा वस्दै

काठमाडौं,प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठकमा भने सांसदहरूले शून्य र विशेष समयमा आफ्नो धारणा राखेका थिए।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन र

प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्छः देव गुरुङ

काठमाडौं,नेकपा माओवादी केन्द्रले दल विभाजन भएको भन्दै सरकारले विश्वासको मत लिनुपर्ने जनाएको छ।बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रमुख सचेतक देव गुरुङले सर्वोच्च अदालतको फैसलापछि सरकारको अवस्थाबारे प्रश्न उठेको समेत बताएका छन्। ‘सरकारको संवैधानिक हैसियतबारे प्रश्न उठेको

यात्रा फोक्सुण्डोको(फोटो सहित)

योवर्षको फागुन संगसंगै जाडोले पनि हामीबाट बिदा लिने हतारो गरिरहेको थियो। यो साल हिउदयाममा पानी धेरै परेन,हिउँ पनि परेन । सायद त्यसैले होला गत वर्षहरुको तुलनामा यो वर्ष गर्मी चाडै बढेको महसुस भइरहेको थियो। चलिरहेको निरन्तरको

मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको पत्र

काठमाडौं,कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिनका लागि ध्यानाकर्षण पत्र पठाएका छन्।प्रदेश प्रमुख कलौनीले नेकपा एमाले संसदीय दलले दिएको समर्थन फिर्ताबारे मुख्यमन्त्री शाहीलाई पठाएको पत्रमा ध्यानाकर्षण गराइएको छ। प्रदेश प्रमुख कार्यालयका सचिव

मुख्यमन्त्री पौडेलको पद सुरक्षित

काठमाडौँ,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता भएको छ। नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएका हुन्। गत पुस १० गते तत्कालीन नेकपाका प्रचण्ड-माधव पक्षका

आखिर कालको जेठो कान्छो कोही हुदो रहेनछ

अपरिचित मान्छे आएभने डर लाग्ने स्थिती थिएन। बहुदलबादीको चियोचर्च गर्ने खागिका ड्रेस लगाएका पुलिसहरु गाउँमा आइँ रहन्थे। २०४६ सालतिर पञ्चायत ढलेर भर्खर बहुदल आएको थियो। बहुदल आएपछि देशको स्वरुपनै बदलिएला भन्ने मेरो बाल्यकालको दृष्टिकोणले अझैसम्म गम

सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता

काठमाडौं,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध पुनरावलोकनमा निवेदन दर्ता गरेका छन्। मंगलबार बिहान कानुन व्यवसायीसहित सर्वोच्च पुगेका प्रचण्डले निवेदन दर्ता गरेका हुन्।उनले सर्वोच्चले उक्त फैसला सच्याउने पनि विश्वास