संसदीय समितिमा हेरफेर (समितिको सिफारिस सहित)
प्रकासित मिति : २०७७ चैत्र २९, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,नेकपा एमालेले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस गरेको छ।
फागुन २३ गतेपछि एमाले ठूलो दलको हैसियतमा रहेकाले नेकपाका संरचना अनुसारको समितिका सदस्यहरू अमान्य हुने बताउँदै उसले हेरफेरको सिफारिस गरेको हो।
एमालेले २५ चैतमा सभामुख सापकोटालाई पत्र लेख्दै संसदका विषयगत समितिका सदस्यहरू हेरफेर गरिदिन आग्रह गरेको हो।



