व्यानर न्यूज Archive

एमालेमा जिम्मेवारी विहीन खनाल-नेपाल पक्ष

काठमाडौँ,नेकपा एमालेले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ।शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना सदस्यहरुलाई विभिन्न जिम्मेवारी तोकेको हो। अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र

सुर्खेतको नेवारे खोला मोटरेवल पुल निर्माणको काम कछुवा गतिमा

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-१२ स्थित निर्माण भईरहेको नेवारे खोला मोटरेवल पुल निर्माणको काम कछुवा गतिमा अघि वढिरहेको छ।सम्झौता भएको करिव २२ महिना वितिसक्दा पनि पुल निर्माणको कामले तिर्वता लिन सकेको छैन। हाम्रो निर्माण सेवाले २ करोड

ओलीको दम्भ नवनिर्मित धरहराको उकालो चढ्दैछः माधव नेपाल

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ नवनिर्मित धरहराको उकालो चढ्दै गरेको टिप्पणी गरेका छन्।शुक्रबार जनकपुरधामस्थित पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले ओलीले दम्भको वायुपंखी घोडा चढ्दा पार्टी

पूर्वमाओवादी सहित ओलीले बनाए एमालेको नयाँ स्थायी कमिटी

काठमाडौँ, नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा जारी दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो । एक केन्द्रीय सदस्यका अनुसार स्थायी कमिटी सदस्यमा स्थायी कमिटीमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा

पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव छैनः प्रधानमन्त्री ओली

काठमाडौँ,नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव नहुने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

काठमाडौँ,नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज वस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बैठक बस्न लागेको हो। आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ । आजको बैठकमा असन्तुष्ट

नेपालमा थप २४२८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप २ हजार ४२८ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पिसिआर विधिबाट २ हजार ३ सय ६५ जना र एन्टिजेन विधिबाट ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख

माधव नेपालले भने प्रधानमंन्त्रीसंगको कुराकानीमा कुनै प्रगति छैन

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच डेढ घण्टा कुराकानी भएको छ। वार्तामा कुनै प्रगति नभएको नेता नेपालले बताए। भेटपछि होटलबाट बाहिरिने क्रममा

कोरोना कहरः लकडाउनका कारण सुनसान छ नेपालगन्ज सहर

नेपालगन्ज, पछिल्लो समय देशैभर कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।यो संगै भारतिय सिमाना संग जोडिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा अत्याधिक संक्रमण बढको भन्दै प्रशासनले लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना संक्रमणको रोकथाम तथा न्यूनीकरण गर्नकालागि भन्दै जिल्ला

हुम्लामा वैशाखमा हिमपात

सिमकोट,हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन्।पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा