व्यानर न्यूज Archive

गरिव तथा विपन्न समुदायका लागि कर्णालीमा निःशुल्क रेम्डिशिविर

सुर्खेत,कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा रहेका गरिव तथा विपन्न समुदायका लागि कोरोना उपचारमा आवश्यक पर्ने औषधी तथा रेम्डिसिभिर निःशुल्क गरिने वताएको छ। विहीवार पत्रकारहरुसंग कुराकानी गर्दै सरकारको प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मंन्त्री विमला के सीले आफ्नो

गण्डकी प्रदेशमा ठूलो चलखेल भयोः रामचन्द्र पौडेल

काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन्। कोरोना पोजेटिभको कीर्ते रिपोर्ट तयार पारेर राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमबिक्रम शाहीलाई आईसीयूमा राखिएको भन्दै उनले यसबारे छानविन गर्न माग गरेका हुन्।

कारोना सङ्क्रमित स्वास्थ्यकर्मीद्धारा बिरामीको उपचार

नेपालगंन्ज,नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र केही कर्मचारी सङ्क्रमित हुन पुगेका छन् । कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको सङ्क्रमण उल्लेख्यरूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले वताए। उनका

एमसीसीलाई‘आवश्यक बजेट व्यवस्थापन गर्ने’ सरकारको निर्णय

काठमाडौं,सरकारले वैशाख ९ गते मन्त्रिपरिषद्मार्फत ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’का लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति दिने निर्णय गरेको थियो। ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ नेपालमा अमेरिकी सहयोगमा सञ्चालन हुन लागको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगतको प्रसारणलाइन आयोजना

विश्वभर धेरै कोरोना संक्रमित भएका १० देश (सुचि सहित)

काठमाडौं,विश्वमा हालसम्मा कोरोना सङ्क्रमितको संख्या १५ करोड नाघिसकेको छ।डिसेम्बर सन् २०१९ मा कोरोना भाइरस पहिलोपटक चीनको वुहानमा देखिएको थियो। त्यसयता सो संख्यामा संक्रमण पुष्टि भएको हो। वल्डोमिटर्सको तथ्याङ्कअनुसार संक्रमितमध्ये ३१ लाख ६४ हजार १७० जनाको मृत्यु

सरकारले सांसद शाहीलाई किन बन्दीका रूपमा राख्योः राष्ट्रिय जनमोर्चा

काठमाडौं,राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न माग गरेको छ। पार्टीका केन्द्रीय नेता र प्रदेशका सांसद जाँदा पनि भेट्न नदिइएको भन्दै पार्टी उपाध्यक्षसमेत रहेकी प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गर्दै सांसद

पूर्वरानी शाह आईसीयूमा

काठमाडौं,कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहलाई आईसीयू वार्डमा सारिएको छ। अक्सिजनको मात्रा कम देखिएपछि आईसीयू वार्डमा सारिएको उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले वताएको छ । हिजो अस्तिको भन्दा कोमलको स्वास्थ्य अवस्था बिग्रिएको अस्पताल

नेपालमा कोरोनाबाट थप १७ जनाको मृत्यु

काठमाडौं,नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। बुधबार मात्र देशभर कुल ४ हजार ८ सय ९७ जना कोरोना संक्रमण थपिएका छन्। जसमा पिसिआरबाट ४ हजार ७ सय ७४ र एन्टिजेनबाट १ सय २३ जनामा

गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित

पोखरा,जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भनेर उक्त पार्टीको सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेश सभाको कारबाही अनिश्चितकाल लागि स्थगित गरिएको छ।  गण्डकी प्रदेशका मुख्यमन्त्री

वैशाख १६ देखि ३० गतेसम्म देशभरका विद्यालय बन्द

काठमाडौँ,सरकारले वैशाख १६ देखि ३० गतेसम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ। कारोनाको नयाँ भेरियन्टहरू देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थाहरूलाई भौतिक उपस्थिति नभई भर्चुअल रूपमा