राजनीति Archive

माधव नेपाल र महन्थ ठाकुरको दर्ता आजै

काठमाडौं, निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया

मन्त्रिपरिषद्ले पाएन पूर्णता

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सर्वोच्च अदालतको गत २८ असारको फैसलापछि देउवा २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनले

संसद् सचिवालयले निर्वाचन आयोगलाई पठायो सांसदको विवरण

काठमाडौँ, संघीय संसद् सचिवालयले नेकपा (एमाले) र जनता समाजवादी पार्टीको दलीय विवरण निर्वाचन आयोगलाई पठाएको छ । आयोगले मंगलबार संसद् सचिवालयलाई पत्र लेख्दै एमाले र जसपाबाट विभाजन भएर नयाँ पार्टी गठनका लागि निवेदन परेकाले ती पार्टीको

एमालेको दसौं महाधिवेशन आगामी मंसिरमा

काठमाडौं, नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिरमा हुने भएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौंमा आयोजना हुने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। आजको बैठकमा माधव नेपाल छाडेर

१० बुँदे कार्यान्वयन सम्बन्धमा यस्ता छन् एमालेको ८ निर्णय

काठमाडौं, नेकपा (एमाले) स्थायी कमिटीको बैठकले १० बुँदे प्रस्ताव कार्यान्वयनसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ। १० बुँदे प्रस्ताव कार्यान्वय सम्बन्धमा विभिन्न ८ निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। मंगलबार तुल्सीलाल अमात्य प्रतिष्ठान ललितपुरमा बसेको स्थायी

भिम रावल सहितका नेता एमाले स्थायी समिति बैठकमा

काठमाडौँ, नेकपा (एमाले)मा लामो समयदेखि असन्तुष्ट रहँदै आएका नेताहरू स्थायी समिति बैठकमा सहभागी भएका छन् । पार्टीभित्रको विवादमा माधवकुमार नेपालको पक्षमा रहेका र पछिल्लो समय नेपाललाई पनि छोडेर तेस्रो धार बनाएका नेताहरू अध्यक्ष केपी शर्मा ओलीले

माधव नेपालको अपिल : ओलीले चालबाजी गरे, विद्रोह गरौँ

काठमाडौँ, नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपीशर्मा ओलीले चालबाजी गरेका कारण बिद्रोह गर्न आग्रह गरेका छन । नेपालले ओलीको चालबाजी र नौटंकीका बिरुद्ध नयाँ पार्टीमार्फत विद्रोह गर्न आग्रह गरेका हुन । पार्टी पंक्तिका नाममा एक

लुम्बिनीका मुख्यमन्त्री सोनामले पाए विश्वासको मत

काठमाडौं, लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । सोमबार मुख्यमन्त्री केसीले प्रदेश सभामा विश्वासको मत दिइयोस भन्ने प्रस्ताव राखेका थिए ।सो प्रस्तावको पक्षमा ४२ मत प्राप्त भएको छ । हाल ८०

भिम रावल सहितको उपस्थितमा एमाले स्थायी कमिटी बैठक मङ्गलबार बस्ने

काठमाडौँ, नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ । सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ ।विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष

पार्टीमा अब बार्गेनिङ चल्दैन् : ओली

काठमाडौं, नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ ।पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब