राजनीति Archive

यसकारण गाउँपालिकामा विप्लव नेकपाको एक घण्टे धर्ना

नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाउँपालिकामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धर्ना दिएको छ । गाउँपालिका अन्तर्गतको राप्ती लगायतका नदिमा अबैध रुपमा उत्खनन गरिएको नदिजन्य पदार्थलाई जनताको सम्पत्ती घोषणा गर्न माग गर्दै मंगलबार एक घण्टा धर्ना दिएको हो

एकताका लागि अन्तिम प्रयत्न भइरहेको छः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि अन्तिम प्रयत्न भइरहेको बताएका छन् । काठमाडौंमा उपलब्ध आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एकताको अन्तिम प्रयत्न भइरहेको बताए । त्यसका लागि उपमहासचिव घनश्याम

नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र

काठमाडौं,नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले जानकारी दिएको छ । कारबाही गरिएका सांसदहरुमा नेता नेपालसँगै मुकुन्द न्यौपोन, रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी

एमालेले आयोगमा पठायो २६० केन्द्रीय सदस्यको सूची

काठमाडौं,नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो । नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको

एमालेको एकता भत्काउने मुख्य पात्र ओली हुन्ः मन्त्री थापा

सुर्खेत,कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री अमर वहादुर थापाले नेकपा एमालेको एकता भत्काउने मुख्य पात्र केपी ओली रहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री थापाले ओलीको दम्ब र घमण्डका कारण

दल विभाजन अध्यादेश ल्याए एमालेले प्रतिवाद गर्ने

काठमाडौं,नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ । आज बसेको पार्टी स्थायी कमिटीको बैठकले हठात् संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको छ । बैठकपछि

क्रान्तिकारी र शिक्षा समन्वय इकाई विच १६ बुदे सहमती (सहमति सहित)

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) र जिल्ला शिक्षा समन्वय इकाई बाँके बिच शैक्षिक क्षत्रमा सुधारको सम्वन्धमा १६ बुदे सहमति भएको छ ।जिल्लाको शिक्षा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानको लागी

प्रदेश-२ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र सिफारिस

काठमाडौँ, सरकारले प्रदेश–२ का प्रदेश प्रमुख राजेश झालाई हटाएर महोत्तरी पिपराका हरिशंकर मिश्रलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रदेश प्रमुख फेर्ने निर्णय गरेको हो ।मिश्र २०४८ सालमा प्रतिनिधि सभामा सांसद थिए । उनी कांग्रेसका

संसद् अधिवेशन अन्त्य

काठमाडौँ, सरकारले प्रतिनिधिसभाको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अन्त्य गरेकी हुन् ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपतिले संसद् अन्त्य गरेको पत्र पढेर सुनाएका

नेपाली नागरिकको उद्धार गर्न सरकारको ‘अलआउट’ रणनीति

काठमाडौँ, सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धार गर्न ‘अलआउट’ रणनीति तयार गरी काम थालेको छ । स्वदेश र विदेशमा रहेका नेपालीसँग सरोकार राख्ने सबै नियोग र दूतावासहरूसँग सहयोग र सहकार्य गरी जतिसक्दो छिटो नेपालीहरूलाई उद्धार गर्ने योजना