राजनीति Archive

यसकारण माधव नेपालले दिए धन्यवाद

काठमाडौं, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बदनाम एवम् समाप्त पार्ने एवम् सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोशिस

माधव र महन्थको पार्टीले पाए दलको मान्यता

काठमाडौं, निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता पाएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाले दलको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार

यी हुन् लोसपा दर्ताका लागि सनाखत गर्ने १४ सांसद (नामावली सहित)

काठमाडौं, महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ताका लागि निर्वाचन आयोगले गराएको सनाखतमा १४ सांसदले हस्ताक्षर गरेका छन् । सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए

संसदीय व्यवस्थाको एकमात्र विकल्प वैज्ञानिक समाजवाद : धम्रेन्द्र बास्तोला

नेपालगन्ज, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले संसदीय व्यवस्थाको एकमात्र विकल्प वैज्ञानिक समाजवाद भएको वताएका छन् । मंगलबार बाँकेको कोहलपुरमा आयोजित राजनैतिक प्रशिक्षण कार्यक्रमम वोल्दै नेता वस्तोलाले अहिलेको राजनीतिक सङ्कटको निकास र

चुनौती र गौरवपूर्ण बाटो हिँडेका छौँ : रामकुमारी झाँक्री

काठमाडौं, नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले नयाँ दल दर्ता गरेर आफूहरू चुनौती र गौरवपूर्ण बाटोमा हिँडेको बताएकी छन् । पार्टी दर्ताका लागि बुधबार सनाखत गर्न निर्वाचन आयोग पुगेकी नेतृ झाँक्रीले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उक्त

विप्लव नेकपाको प्रशिक्षण कार्यक्रम कोहलपुरमा सम्पन्न

नेपालगन्ज, बाँकेको कोहलपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बाँकेको कोहलपुरम मंगलबार नेकपाको बाँके(बर्दिया जिल्ला स्तरीय संयुक्त राजनैतिक प्रशिक्षण गरेको हो । पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कन्चन’को प्रमुख

दल विभाजन हुनु दुर्भाग्यपूर्ण : योगेश भट्टराई

काठमाडौं, नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमाले विभाजन गर्नेसम्मको गतिविधि हुनु दुर्भाग्यपूर्ण अवस्था रहेको बताएका छन् । बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र लामो समयदेखि जारी रहँदै आएको विवादका कारण तमाम

नेपाल सहितका नेताहरुलाई एमालेमा फर्कन ओलीको अपील

काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावीत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरुलाई मूल घरमा फर्किन अपील गरेका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा पत्रकार सम्मेलनमा ओलीले जारी गरेको वक्तव्यमा माधव नेपालसहितका नेताहरुलाई

माधव नेपाल र महन्थ ठाकुर नेतृत्वका दलका सदस्यहरु निर्वाचन आयोगमा

काठमाडौँ, माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित ‘नेकपा एकीकृत समाजवादी’ का सदस्यहरु निर्वाचन आयोगमा पुगेका छन् । दुई वटा पर्यटक बस चढेर चन्द्रागिरिबाट सिधै आयोग पुगेका उनीहरु दल दर्ताका लागि सनाखत गर्न लामबद्ध भएका छन् । सनाखतका लागि

माओवादीबाट एमाले प्रबेश गरेका नेताहरूको जिम्मेवारी खोसियो

काठमाडौं, दसबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ । बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेपछि उनीहरू स्थायी