राजनीति Archive

यसकारण वडा सभापतिले गरे कांग्रेसको किरिया

डडेल्धुरा, अमरगढी नगरपालिका–९ का कांग्रेस सभापति नरबहादुर पालले कांग्रेसको किरिया गरेका छन्। आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै उनले कांग्रेसको किरिया गरेका हुन्। ‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन,’ सोमबार उनले आफ्नो कपाल खौरेको दुईवटा फोटो

एमसिसीमा अनावश्यक राजनीति भयो : प्रधानमन्त्री देउवा

काठमाडौं, प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का नाममा अनावश्यक राजनीति भएको बताएका छन्। मंगलबारको कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी विकासका लागि दिइएको अनुदान भएकाले यसमा धेरै राजनीति

वाईसीएलको संयोजकमा देवकोटा र सहसंयोजकमा शेर्पाली

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले संगठनको संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोधराज शेर्पालीलाई चयन गरेको छ । मंगलबार पार्टी अध्यक्ष प्रचण्डको प्रमुख आथित्वमा वसेको वाइसीएल केन्द्रीय समितिको

८६ हजार निजामती कर्मचारीमा कोही भेटिएनन् सर्वोत्कृष्ट

काठमाडौं, ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी

एकीकृत समाजवादीले बनायो स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्ज

काठमाडौं, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकेको छ। आइतबार पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जका साथै पार्टीको दस्ताबेज मस्यौदा कमिटी बनाएको पार्टी कार्यालय सचिव डा. गंगालाल

झुक्याएर एमसिसी पास गर्ने प्रयास नगर्न ओलीको चेतावनी

काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसी सम्झौताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेस र माओवादी

मोदीको पुत्ला दहन गरे कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले मित्रराष्ट्रका विषयमा पनि अनावश्यक टिप्पणी नगर्न भनेको छ । मन्त्रालयको विज्ञप्तिमा नेपाल सरकार सबै

यसकारण विप्लवका युवा-विद्यार्थीहरूले गरे बाँकेमा प्रदर्शन

नेपालगन्ज, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा विद्यार्थीहरूले आज प्रदर्शन गरेका छन् ।शनिबार विप्लव नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) र सहायक संगठन, युवा संगठन नेपाल बाँकेले नेपालगन्जको बिपिचोक र कोहलपुरको न्युरोड चोकमा

मन्त्री बनाउ भन्दै आउने देखेर दिक्क लाग्छ : प्रचण्ड

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका लागि काम नगर्ने पार्टीको अर्थ नभएको बताएका छन्। शुक्रबार माओवादी केन्द्र बागमती प्रदेश समितिको प्रशिक्षणमा बोल्दै प्रचण्डले जनताका लागि काम नगर्ने हो भने पार्टी विघटन गरे हुने

डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा

काठमाडौँ, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौंमा हुने भएको हो । बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस अधानम गेब्रेयेसस,