राजनीति Archive

कुनै पनि हालतमा एमसिसी पारित गरीनु हुदैन् : धर्मेन्द्र बाँस्तोला

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले एमसिसी नेपालका लागि घातक हुने बताएका छन् । नेता–कार्यकर्ताहरूसँग अन्तर्क्रियाका लागि देशव्यापी अभियानका क्रममा जुम्ला पुगेका नेता बाँस्तोलाले एमसिसी पारित गर्नु भनेको नेपाललाई काबुल बनाउनु भएको उल्लेख

वामदेव गौतमले दिए एमालेबाट राजीनामा

काठमाडौँ, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्। गौतमले स्वकीय सचिवमार्फत पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामापत्र बुझाएका हुन्। पार्टी उपाध्यक्ष र पार्टीका सबै जिम्मेवारी

यसकारण देउवाले दिए महेश बस्नेतलाई चुनौति

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई हराएर देखाउन एमाले नेता महेश बस्नेतलाई चुनौति दिएका छन् । शुक्रबार बिहान नेता बस्नेतको निर्वाचन क्षेत्रमा पर्ने भक्तपुरको कटुन्जेमा पार्टीका वडा अधिवेशनमा उद्घाटन गर्दै देउवाले

चीनले भन्यो– ‘नेपालसँग कुनै सीमा विवाद छैन’

काठमाडौँ, हुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयप्रति चीनले प्रतिक्रिया जनाउँदै नेपालसँग त्यस्तो कुनै विवाद नरहेको बताएको छ । नेपालस्थित चीनियाँ राजदूतवासले यसबारेमा यसअघि नै नेपाल सरकार आफैले स्पष्ट पारिसकेको उल्लेख

विवेकशील साझाका संयोजक पाण्डेका पक्षमा ३९ केन्द्रीय सदस्य

काठमाडौं, विभाजनको संघारमा रहेको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले डाकेको केन्द्रीय समिति बैठकमा ३९ केन्द्रीय सदस्यको उपस्थिति रहेको छ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि

जसपा सरकारमा जान्छ : उपेन्द्र

धनुषा, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले २२ गतेपछि पार्टी सरकारमा सहभागी हुने बताएका छन् । ‘कठिन परिस्थितिमा सरकार गठन भएको हो,’ यादवले भने, ‘कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँछ

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान छलफल भएको हो । करिब २० मिनेट

वाइसिएलले घोषणा गर्‍यो पदाधिकारी विनाको २३१ सदस्यीय केन्द्रीय समिति

काठमाडौं, नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल नेपालले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाइसिएल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले दुई सय ३१ सदस्यीय केन्द्रीय समिति

सुदूरपश्चिममा एमालेका १० सांसद एकीकृत समाजवादीतिर

कैलाली, सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । एमालेबाट निर्वाचित १० सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका हुन् ।

देश बेइमानले चलाएका छन् : ओली

काठमाडौं, प्रमुख प्रति पक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश नै अहिले बेइमानले चलाएको आरोप लगाएका छन् । नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले गरेको एक कार्यक्रमलाई आज (मंगलबार) सम्बोधन गर्दै ओलीले अहिले जताततै विकृति