राजनीति Archive

बेलायती प्रधानमन्त्रीले भने- ‘आवश्यक परे तालिबानसँग काम गर्छौँ’

काठमाडौँ, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आवश्यक परेमा बेलायतले तालिबानीसँग पनि मिलेर काम गर्ने बताएका छन् । उनले भने, ‘म सबै जनतालाई के कुराको विश्वास दिलाउन चाहन्छु भने हामीले आवश्यक परेमा तालिबानसँग पनि मिलेर काम गर्न सक्छौँ,

यसकारण मागियो लुम्बिनी प्रदेशका सभामुख घर्तीको राजीनामा

काठमाडौँ, लुम्बिनीका दुई सांसदको पद ‘जोगाएपछि’ नेकपा एमालेले सभामुखको राजीनामा मागेको छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमलाकुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाहीलाई प्रदेशसभाले मान्यता नदिएकोमा आक्रोश जनाउँदै सभामुखको राजीनामा

‘म अझै एमाले मै छु’

काठमाडौँ, नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमा नै रहेको स्पष्ट पारेका छन्। माधव नेपाल पक्षले दर्ता प्रस्ताव गरेको पार्टीमा लागेको भन्ने समाचारको खण्डन गर्दै उनको सचिवालयले उनी एमालेमा नै रहेको जनाएको छ।गौतम लामो समयदेखि पार्टी

तालिवानका क्रियाकलापप्रति अमेरिकी चासो

अफगानिस्तान, तालिवान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ ।तालिवानले प्रेससहित सबै तहमा दुर्व्यवहार र हतोत्साही बनाएको रिपोर्टहरूको सङ्ख्या बढ्दो

विप्लव नेकपाले गर्यो बारबर्दियामा वडा कमिटी बिस्तार

बर्दिया, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बर्दिया निरन्तर संगठन बिस्तारमा लागेको छ । शुक्रबार जिल्लाको बारबर्दिया नगरपालिका ३ को वडा कमिटीको प्रथम भेला सम्पन्न भएको हो ।जनसेवा संङ्गठन विस्तार अभियान अन्तर्गत उक्त उक्त भेला सम्पन्न गरिएको

मुख्यमन्त्री शाक्यले भनिन् : मलाई ओली र नेपाल दुवैको साथ छ

काठमाडौँ, वाग्मती प्रदेशकी मुख्यमन्त्री एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूलाई अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ रहेको बताएकी छन् ।एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले

नेपाल समुहको पार्टी अब नेकपा एकीकृत समाजवादी

काठमाडौँ, एमालेबाट विभाजित भएको माधवकुमार नेपाल समूहको पार्टीको नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरिएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो । तर अर्को दलसंँग मिल्दो नाम राख्न

उच्च शिक्षाको लागी विश्व बैंकको सात अर्ब

काठमाडौँ, विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन’ कार्यक्रमका लागि ६० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित

नयाँ दलले मान्यता नपाएसम्म मन्त्रिपरिषद् विस्तार नहुने

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन अझै कम्तीमा एक साता लाग्ने भएको छ। राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई खुकुलो बनाउँदै सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएका दुई समूहले

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अक्ष्टलक्ष्मी शाक्य

काठमाडौं, बागमती प्रदेशको मुख्यमन्त्रीमा एमाले नेतृ अक्ष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। शाक्यले सपथ ग्रहणलगत्तै दुई जना मन्त्री पनि नियुक्त गरेकी छिन्।बुधबार नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपालले एमाले समाजवादी पार्टी दर्ता गरेकै दिन शाक्य बाग्मती प्रदेशको