राजनीति Archive

तालिबानको नियन्त्रण आक्रमण पछि अफगान राष्ट्रपति घानी देश छाडेर भागे

काठमाडौँ, तालिबानी बिद्रोहीको निरन्तर आक्रमण पछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिबान बिद्रोही समूहले काबुललाई पनि नियन्त्रणमा लिनु पूर्व उनले देश छाडेका विवरणहरु आएको बीबीसीले जनाएको छन् ।उनी देश छाडेर ताजकिस्तानतर्फ गएका रिपोर्टहरु

तालिबानलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार

एजेन्सी,अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तालिबानलाई सत्ता सुम्पिन तयार भएका छन्। आइतबार दिउँसो एक भिडियो सार्वजनिक गर्दै सरकारको तर्फबाट कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले सत्ता हस्तान्तरण शान्तिपूर्ण रुपमा हुने बताए। उनले अब अन्तरिम सरकार गठन हुने बताएका

काग्रेसको वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गाउँ र नगर कार्यसमिति चुन्ने व्यवस्था

काठमाडौं,नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गाउँ र नगर सभापतिसहितका कार्यसमिति चुन्न वडा सभापति र क्षेत्रीय प्रतिनिधि मतदाता हुने व्यवस्था गरिएको छ । विधानमा भएको क्रियाशीलले चयन गर्ने व्यवस्था संशोधन गर्दै कांग्रेसले गाउँपालिका, नगरपालिका,उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति

तालिबानले कब्जा गर्‍यो राजधानी काबुलबाहेक सबै सहर

एजेन्सी,अतिवादी विद्रोही समूह तालिबानले अफगानिस्तानका सहरहरु कब्जा गरिरहेका छन् । संन्चार माध्यमका अनुसार तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन्। लडाकुहरूले पूर्वी सहर जलालाबाद आइतवार बिहानै नियन्त्रण कायम गरेका छन् । योसँगै सरकारको

माओवादी केन्द्रको बैठक पुनः बस्दै

काठमाडौं,सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पुनः बस्दैछ । आइतबार बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । शनिबार बसेको पहिलो दिनको बैठकमा अध्यक्ष पुष्पकमल

खनाललाई भेट्न दिल्ली प्रस्तान आचार्य र पाण्डे

काठमाडौं,भारतमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा एमालेका दुई नेता नयाँदिल्ली प्रस्तान छन् । सचिव भीम आचार्य र नेता सुरेन्द्र पाण्डे शनिबार दिल्ली प्रस्तान गरेका हुन् । खनालको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा हालै मात्र मिर्गौला प्रत्यारापेण

केन्द्रीय समितिमा प्रचण्डको प्रस्ताव- आगामी निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायम राखौँ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सारेका छन् । शनिबारदेखि काठमाडौँमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गर्ने भएका छन् । यसअघि शुक्रबार अपराह्न माओवादीको स्थायी कमिटी बैठक

कोभिड अस्पतालहरूको अनुगमन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, गृह मन्त्रालयले कोरोनाभाइरस (कोभिड—१९) को लहरलाई आउन सक्ने भन्दै ७७ जिल्लाका स्वास्थ्य संस्थालाई सूचीकृत गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयहरूलाई आइसोलेसन सेन्टर, अस्पताल मेडिकल कलेजहरू

मात्रिका यादवले वोलेको शब्द हटाउन सभामुखको रुलिङ

काठमाडौं,नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले विपक्षी दलका नेता केपी शर्मा ओलीबारे प्रयोग गरेको केही शब्द हटाउन सभामुखले रुलिङ गरेका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको बैठकमा अमर्यादित र असंसदीय शब्द