राजनीति Archive

अर्थमन्त्री शर्माले सार्वजनिक गरे स्वेतपत्र

काठमाडौं,अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा स्वेत पत्र प्रस्तुत गरेका छन् । मंगलबारको बैठकमा शर्माले मुलुकको अर्थतन्त्रको वर्तमान परिस्थितिबारेको स्वेत पत्र प्रस्तुत गरेका हुन् । उनले ७.० प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखिएकोमा सो लक्ष्य पूरा हुन नसक्ने

एमाले स्थायी कमिटी बैठक शुरू

काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ । दिउँसो ३ बजेको लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटी बैठक बसेको हो । जारी बैठकमा विधान महाधिवेशनमा लगिने दस्तावेज तयार गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले

अफगानिस्तानको पाँच प्रान्तीय राजधानीमा तालिबानको कब्जा

काठमाडौं,अफगानिस्तानमा गत शुक्रबारयता चरमपन्थी संगठन तालिबानले पाँच प्रान्तीय राजधानीमाथि कब्जा जमाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पछिल्ला केही महिनामा अधिकांश ग्रामीण क्षेत्रमा कब्जा जमाएको तालिबानले अहिले भने सहरी क्षेत्रमा आक्रमण गरिरहेको छ । आइतबार तालिबानले

पौडेल पक्षको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं,नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक अपराह्न ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्न लागेको हो । बैठक आसन्न महाधिवेशन र सरकारका कामकारबाहीका विषयमा केन्द्रित हुने एक नेताले जानकारी

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं,प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक डाकेका छन् । सरकार गठन गरेको एक महिना बित्दापनि मन्त्रिमण्डल विस्तार गर्न नसकेका देउवाले मन्त्रिपरिषद्को बैठक डाकेका हुन्। देउवा नेतृत्वको मन्त्रिमण्डलमा चार जना मात्रै मन्त्री छन्। बैठक आज दिउँसो ३ बजे बालुवाटारमा

सुर्खेतमा विप्लव नेकपाद्धारा जनसम्बन्ध अभियान सुचारु

सुर्खेत,विप्लव नेकपाद्धारा जनसम्बन्ध अभियान सुरु गरिएको छ । जिल्लाका चारवटा स्थानमा अभियानको उद्घाटन गरेको हो ।नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको १६ औ बैठकको निर्णयलाई कार्यान्वयनमा ल्याउदै सुरुवात गरेको हो । संगठन बिस्तार तथा जन सम्बन्ध सुदृढ अभियान

सुर्खेतका ५४ हजार परिवार भूमिहिन

सुर्खेत,भूमि समस्या समाधान आयोग सुर्खेतले जिल्लाभर करिव ५४ हजार परिवार भूमिहिन रहेको बताएको छ ।  आयोगले आज शुक्रबार एक पत्रकार सम्मेलन गर्दै सुर्खेत जिल्लाका करिव ५४ हजार परिवारको भूमि प्राप्त गर्ने सपना अधुरो रहेको बताएको हो

डा. केसीले गरे पुनः सत्याग्रहको तयारी

काठमाडौँ,चिकित्साक्षेत्रको विकृतिविरुद्ध लामो समयदेखि संघर्षरत वरिष्ठ चिकित्सक गोविन्द केसीले फेरि सत्याग्रहको घोषणा गरेका छन् । डा केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफुले उठाउँदै आएका मागहरु पुरा नभए भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज विरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं,भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता प्रवेश केसीले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता

देउवाको ‘भिडियो प्रचार’ बन्द गर्नुपर्छः महामन्त्री खड्का

काठमाडौं,नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबारे सामाजिक सञ्जालमा गरिएको भिडियो प्रचार बन्द गर्न अनुरोध गरेका छन् ।  सामाजिक सञ्जालमार्फत ‘मलाई शेरबहादुर देउवा मन पर्छ’ भन्दै सुरु गरिएको भिडियो प्रचारको चर्को