राजनीति Archive

सांसद् विमलाको अवस्था तत्काल सार्वजनिक गर्न माओवादी केन्द्रको माग

बुटवल,लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको माओवादी केन्द्रले आरोप लगाएको छ । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न र उनको जीवन रक्षा गर्न

विप्लव नेकपाद्धारा जयसिंह धामी हत्याको विरुद्धमा नेपालगन्जमा प्रदर्शन

बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले केही दिन पहिले दार्चुलामा भारतीय सुरक्षा फौज एसएसबिद्धारा हत्या गरिएका नेपाली नागरिक जयसिंह धामीको विषयलाई लिएर विरोध प्रदर्शन गरेको छ ।दार्चुलामा केही दिन पहिले तुईन तरेर नदी पार गर्नेक्रममा

ओलीले दिएको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं,कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका चार सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालेको भ्याकेट निवेदन अन्तरिम आदेश खारेजीको मागमाथि आज सुनुवाइ हुँने भएको छ ।

सुरक्षाकर्मी बाहेक अन्य केही सरकारी सुविधा लिन्नँः स्वास्थ्य राज्यमन्त्री

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रि हुदाँ सरकारले दिने पारश्रमिक सुविधा नलिने घोषणा गरेका व्यक्त गरेका छन्‌ । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै सरकारले दिने सुरक्षासम्बन्धी बाहेक अन्य कुनै पनि

गृह मन्त्रालयको छानबिन टोली दार्चुला प्रस्थान

काठमाडौं,भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज ९सोमबार० दार्चुला जान लागेको छ । छानबिन समितिका संयोजक एवम् गृह

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं,नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ ।नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । ‘अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित गरिएको छ,’ माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाका

दार्चुलाको घटनाप्रति जन-समाजवादी मञ्चको आपती

सुर्खेत,दार्चुलाको व्यास गाउँपालिकामा २ मालघाटमा तुईन तरेर भारत जाने क्रममा भारतिय एसएसवीले तुईन काटेर मृत्यु भएका जयसिंहको घटनाप्रती जन समाजवादी मञ्चले आपती जनाएको छ।  आइतवार एक प्रेश विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्य तथ्य छानविन गरि

कायम मुकायम प्रधानसेनामा प्रभुराम शर्मा नियुक्त

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् ।सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी

सरकारलाई भारतसँग गम्भीर आपत्ति जनाऊन माओवादी केन्द्रको आग्रह

काठमाडौं,सत्तारुढ नेकपा माओवादी केन्द्रले सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा फुस्काइदिँदा नेपाली नागरिक महाकाली नदीमा खसेको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग माग गरेको छ ।माओवादी स्थायी कमिटीको आइतबार बसेको बैठकले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको

माधव नेपाल समूह एमालेमा जाने देखिन्छः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूह सरकारमा नआउने विश्लेषण सुनाएका छन् । अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने उनले बताएका छन्। आइतबार