राजनीति Archive

कांग्रेसमा थप ४ लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य

काठमाडौं,नेपाली कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थप भएका छन् । १४ औं महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२,७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थप

उत्तर र दक्षिण कोरियाबीचको हटलाइन सुरु

सोल,उत्तर र दक्षिण कोरियाबीच पुनस् हटलाइन सुरु भएको छ । उत्तर कोरियाले गत वर्षको जुन महिनामा दुई देशबीचको हटलाइन बन्द गरेको थियो । दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका अनुसार दुई देशबीच पुनस् आपसी विश्वास बढाउन र सम्बन्ध सुधार्न

आरजुको कुटनीतिक र प्रशासनिक सक्रियता तिब्र

काठमाडौं,लामो समय जापान बसेर फर्किएकी कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु देउवा राणाले राजनीतिक तथा प्रशासनिक सक्रियता तिब्र रुपमा बढाएकी छन् । कांग्रेस महाधिवेशन केन्द्रित भएर राजनीतिक सक्रियतामा रहेकी राणाले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि प्रशासनिक क्षेत्रको

प्रदेश २,गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेर्ने तयारी

काठमाडौं,सरकारले प्रदेश २,गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी सुरु भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न खोजेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

कुशेका स्थानियहरु प्लाष्टिकको कुर्सीमा बिरामी वोक्न बाध्य

जाजरकोट,कुशे गाउँपालिकामा स्थानियहरु प्लाष्टिकको कुर्सीमा बिरामी बोक्न वाध्य भएका छन् । स्थानिय सरकारले एउटा स्टेचरको व्यवस्था गर्न नसकेको जस्तो देखिन्छ । कुशे गाउँपालिकाका स्थानियवासीहरुले प्लाष्टिकको कुर्सिमा बिरामीलाई उपचार स्थलतिर लिदै गरेको तस्वीर सार्वजनिक भएको थियो ।

उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर

काठमाडौं,निर्वाचन आयोगले ‘हेड काउन्ट’ को आधारमा सनाखत गर्दा उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । उपेन्द्र यादव पक्षका नेताहरुले अझै यो संख्या बढ्ने बताइ रहेका छन । आज निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा०को

संघीयता खारेज गरौं,धर्मनिरपेक्षताबारे जनमत संग्रह गरौंः रवीन्द्र मिश्र

काठमाडौं,विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् । मिश्रले बहस र छलफलका लागि भन्दै दस्तावेज सार्वजनिक गर्दै धर्मनिरपेक्षताबारे भने जनमत संग्रह गर्ने धारणा अगाडि सारेका

क्षमा चाहिँदैन,न्याय देऊः रेशम चौधरी

काठमाडौं,सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुर्‍याइएका रेशम चौधरी जनता समाजवादी पार्टी जसपाको विवादमा तटस्थ बसेका छन् । तर आफ्नो रिहाइबारे राजनीतिक वक्तव्य दिएका छन् । महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये कुन पक्षलाई आधिकारिकता दिने भनेर

माधव पक्षको स्थायी कमिटी बैठक जारी

काठमाडौं,एमालेका नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक चलिरहेको छ । बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बसेको यो समूहको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।सत्तारुढ गठबन्धनले यो समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । तर एमालेको

रेशम चौधरी निर्वाचन आयोगमा

काठमाडौं,कारागारमा रहेका रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।   जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार डाकेको थियो । चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन्