राजनीति Archive

गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौँ,गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भइरहेको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो

दार्चुला घटनाः छानबिन समिति थाल्यो आफ्नो काम

दार्चुला,दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटना अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम थालनी गरेको छ। मंगलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो । गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं,राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक पेश गरी पारित गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिक प्रतिवेदन, २०७६/०७७ सभा

रामचन्द्र पौडेल हिन्दुराष्ट्रको पक्षमा !

काठमाडौं, महाधिवेशनको निकटतासँगै नेपाली काँग्रेसमा मतदाता (महाधिवेशन प्रतिनिधि)हरुलाई प्रभावित पार्ने होडबाजी सुरु भएको छ ।खासगरी पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा प्रारम्भ भएको पाइन्छ । काँग्रेसमा हिन्दुराष्ट्र एकीकृत सार्वभौमिकता, संसदीय प्रजातन्त्र र गैरजातिवादका

जयसिंह धामीको हत्या नेपाली राष्ट्रिय स्वाधिनतामाथिको प्रहार : दीपक

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता उदय बहादुर चलाउने ‘दिपक’ले जयसिंह धामीको हत्या नेपाली राष्ट्रिय स्वाधिनतामाथिको प्रहार भएको बताएका छन् ।पार्टीका केन्द्रीय सदस्य तथा बाँके-बर्दिया जिल्ला इन्चार्ज समेत रहेका नेता दीपकले केही दिन पहिले भारतिय

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनः ल्याउने तयारी

काठमाडौं,सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । ३४ जना

छानविन समितिको प्रतिवेदन नै सरकारको अडान होः गृहमन्त्री

काठमाडौं,गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनामा छानविन समितिको प्रतिवेदन अनुसार नै सरकारले अडान लिने जनाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा यो घटनाबारे जानकारी गराउने क्रममा उनले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन टोली खटाइसकेको बताए । यो टोलीले

कांग्रेसको नेता पौडेल पक्षको बैठक बस्दै

काठमाडौं,नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बस्ने भएको छ ।  क्रियाशील सदस्यता विवाद,आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले बताएका छन् । बैठक दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास ठमेलमा

सत्ता साझेदार दलको कार्यदल बैठक बालुवाटारमा जारी

काठमाडौं,सत्ता साझेदारी दलहरुको बैठक जारी रहेको छ । सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न सत्ता गठबन्धनका नेताहरुले गठन गरेको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजै टुंगो लगाउने तयारी