राजनीति Archive

लुम्बिनी सरकारको नेतृत्व कांग्रेस र माओवादी केन्द्रले आलोपालो गर्ने

काठमाडौं, विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेल साढे

अखिल क्रान्तिकारीद्धारा शिक्षा समन्वय इकाईमा तालाबन्दी

बर्दिया,अखिल क्रान्तिकारी बर्दियाले शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा तालाबन्दी गरेको छ। पहिलो चरणमा मागपत्र बुझाएको क्रान्तिकारीले दोस्रो चरणमा जिल्ला शिक्षा कार्यलयमा तालाबन्दी गरेको हो ।क्रान्तिकारी शिक्षक नियुक्ति र सरुवामा आर्थिक चलखेल रोकिनुपर्ने,अनलाइन कक्षा र अङ्ग्रेजी

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईको राजीनामा

काठमाडौं,नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् ।  उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका हुन् । अहिलेको सरकारलाई

लुम्बिनी प्रदेशसभा स्थगित

बुटवल,लुम्विमुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । विशेष अधिवेशन चल्दै गर्दा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशन स्थगित भएको हो । बुधबार दिउँसो १ बजे शुरु भएको

मुख्यमन्त्रीविरुद्ध लुम्बिनीमा अविश्वासको प्रस्ताव पेश

काठमाडौं,लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ। दिउसो १ बजे नै बैठक शुरू भएको हो । बैठकमा सत्ता पक्ष नेकपा एमालेका प्रदेशसभा सदस्यहरू अनुपस्थित रहेका छन् । प्रदेशसभामा अविश्वास प्रस्तावबारे छलफल चलिरहँदा

कुलमानले बुझे नियुक्तिपत्र

काठमाडौं,कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका छन् । मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरे

लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा

बुटवल,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच छलफल

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा र र सभामुख अग्‍निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । संघीय संसद्‌ भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा मंगलबार प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच सदनलाई प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको हो ।‘सम्माननीय प्रधानमन्त्रीज्यू र सम्माननीय

कर्णालीका चार नेतालाई उपचुनाव भए जिताउने जिम्मा मेरो भयोः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार जनालाई जिताउने आश्वासन व्यक्त गरेका छन् ।महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसद कारबाहीमा परेका छन् । उनीहरुमध्ये

नेपालमा थप ४९०४ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ४९०४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४