मुख्य समाचार Archive

मध्यपहाडी लोकमार्गको लोहोरे–बेस्तडा सडकखण्ड एक हप्ता बन्द
दैलेख, पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ। लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ। लोकमार्गको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानलाई काट्नुपर्ने र यस

सुनसरी दुर्घटनामा मृत्यु हुने चारै जनाको पहिचान खुल्यो
सुनसरी, सुनसरीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु भएका चार जनाकै पहिचान खुलेको छ। आज बिहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको वा ६ ख ७९५ नम्बरको रात्रीबस र पूर्वबाट काठमाडौं जाँदै गरेको वा
५५ वर्ष माथिका १० हजारले मागे इच्छा मृत्यु
काठमाडौं, नेदरल्याण्डमा ५५ वर्ष माथिका १० हजार १ सय ५६ व्यक्ति इच्छामृत्यु चाहन्छन् । नेदरल्याण्डका स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्यूगो डि जोंगले यसबारे शुक्रबार सदनमा जानकारी दिएका हुन् । ती दुईले एक रिपोर्टको हवाला दिँदै
छाउगोठ भत्काउन गएका प्रहरीमाथि हातपात गर्ने महिला पक्राउ
अछाम, अछाममा प्रहरीमाथी हातपात गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका ३ स्थित धारासैन टोलमा शनिबार छाउगोठ भत्काउन गएको प्रहरी टोलिमाथी हातपात गर्ने स्थानिय धना साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो । साउदको

सरकारले अग्निपीडितलाई दियो राहत
अर्घाखाँची ,अर्घाखाँचीको सन्धिखर्क ११ डिभर्नाका अग्निपीडित ३ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राहत उपलब्ध गराएको छ। डिभर्नास्थित एकै टोलका गोपाल बस्याल, बसन्त बस्याल र तारा बस्यालको घरमा विद्युत सर्ट भइ गत शुक्रबार आगो लाग्दा १८

सुनसरी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
सुनसरी, सुनसरीको तित्रृवनमा आज विहान बस र माइक्रो बस एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका
भारतले नेपाललाई दिने अनुदान घटायो
भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यो वर्ष घटाएको छ । शनिवार भारत सरकारले आव सन् २०२०र२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू. १२ अर्ब ८० करोड (८ अर्ब भारू) अनुदान दिने उल्लेख
ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च,
ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो

माघ १९, पूर्वराजा ज्ञानेन्द्रले ‘कु’ गरेको त्यो कालो दिन (सम्बोधनसहित )
काठमाडौँ , आज माघ १९ नेपालको राजनीतिक इतिहासमा माघ १९ लाई कालो दिनका रुपमा हेर्ने गरिन्छ। ०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले बहुदलीय प्रजातान्त्रिक शासनको अन्त्य गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए। विसं २०६१
कर घटाउनै पर्ने दबाबमा सरकार
काठमाडौं,भारत सरकारले बजेटमार्फत् करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर (२६९ खर्ब ८५ अर्ब भारु) को

