मुख्य समाचार Archive

सरकारले छाउगोठ हैन् छाउ मानशिक्ता भत्काउने अभियान शुभारम्भ गरोस – अध्यक्ष खड्का
बान्नीगढ़ी जयगढ़ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले सरकारले छाउपढि प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउनु भन्दा छाउले भरीएको मन भत्काउने अभियान थाल्नुपर्ने बताएका छन । अध्यक्ष खडकाले सरकारले छाउगोठका नाममा ऋण गरेर बनाएका घर भत्काउनु भन्दा

पृथ्वीराजमार्गमा लागुऔषध ओसारपोसार बढ्यो
तनहुँ,तनहुँ जिल्लामा लागुऔषधको मुद्दा बढ्दै गइरहेको छ । पृथ्वीराजमार्गको ७२ किमी खण्ड ओगटेको तनहुँ जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपोसार वर्षेनी बढेको हो । पछिल्लो समय लागुऔषध कारोवारी पक्राउ परेको तथ्याङ्कले पनि जिल्ला लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट ’का

२१ लाख पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्ड कप हुँदै
धनगढी, शुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करण फागुन ९ गतेदेखि आयोजना हुने भएको छ ।आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै फागुन ९ गतेदेखि फागुन २० गतेसम्म प्रतियोगिता हुने जनाएको छ । चौधरी ग्रूपको

यौन शोषणको आरोपमा एसएसपी राणा पक्राउ
काठमाडौं- बलात्कारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सौरभ राणा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञबिनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेको नेतृत्व टोलीले उनलाई शनिवार पक्राउ गरेको हो ।

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मुस्लिम समुदायको सहयोग
भरतपुर, धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई चितवनका मुस्लिम समुदायले आर्थिक सहयोग र श्रमदान गरेका छन् ।चितवनका बिभिन्न स्थानमा रहेका ६ वटा मस्जिद ब्यवस्थापन समितिको पहलमा संलकन गरिएको रकम शुक्रबार रंगशालामा पुगेर फाण्डेशनका अध्यक्ष

दैलेख नौमुले गाउँपालिकाका अध्यक्षलाई पक्राउ गर्न पुर्जी
दैलेख, जिल्ला प्रशासन कार्यालय दैलेखले नौमुले गाउँपालिका अध्यक्ष भदे बुढा मगरसहित चार जनालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुलाई अभद्र व्यवरहारसम्बन्धी मुद्दामा पक्राउ गर्न पूर्जी जारी गरिएको हो । शुक्रबार पक्राउ पूर्जी जारी

चीनकाे हुवेइमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने
काठमाडौं, कोरोना भाइरसबाट प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने भएको छ । बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले तत्कालै फाराम

सम्बन्धमा दरार आउने यि हुन पाँच कारण !
मानिसबीच सबैभन्दा सम्बन्ध बढाउने आधार विश्वास हो । तर कतिपय अवस्थामा विश्वास नै टुट्ने र एकाएक सम्बन्धमा दरार आउने गर्दछ । बर्षौंको सम्बन्ध मात्रा एक मिनेटमा अर्थात कुनै साधारण कारणले टुट्न सक्छ ।सम्बन्धलाई टिकाइराख्न मानिसले धेरै

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं, ट्रक र ट्र्याक्टर जुध्दा चालकको मृत्यु वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्र्याक्टर जुध्दा ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी

नयाँ वर्षमा हेटौँडा–काठमाडौं सुरुङमार्ग निर्माण थालनी
हेटौंंडा, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् ।प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमाडौं सुरुङमार्गको डीपीआरको काम फागुनभित्र

