मुख्य समाचार Archive

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

अर्घाखाँची, जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ। अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा उक्त फैसला गरेको हो। जिल्ला न्यायाधीश

बाँकेमा लागुऔषधको घटना १३ प्रतिशतले घट्यो

बाँके- बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना यस वर्ष १३ प्रतिशतले घटेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो

कोरोनाभाइरस आतंक- डब्लुएचओले गर्‍यो विश्वव्यापी ‘स्वास्थ्य आपतकाल’घोषणा

एजेन्सी,चीनको वुहान शहरबाट शुरु भई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी ‘स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । चीनबाट शुरु भएको कोरोनाको सङ्क्रमण विश्वका १८ देशमा फैलिसकेको छ । कोरोना तीव्र

भीम रावललाई मथ्थर पार्ने प्रधानमन्त्री ओलीको प्रयास

काठमाडौं,अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटी सदस्य भीम रावललाई मत्थर पार्ने कोसिस भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनलाई भेटेरै एमसिसीबारे मौन बसिदिन आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा

दुई किलो कोकिनसहित एक विदेशी पक्राउ

काठमाडौं, नेपाल प्रहरीले दुई किलो दुई सय ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा संलग्न बोलिभियाका नागरिक सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो

विप्लव नेकपाका केन्द्रीय सदस्य लामा सहित ४ जनालाई रिहा गर्न अदालतको आदेश

काठमाडौ, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका बिशेष ब्युरोका इन्चार्ज माइला लामा सहित चार जनालाई रिहा गर्न अदालतले आदेश गरेको छ ।उच्च अदालत पाटलले लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य नविन विश्वकर्मा, अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय

विदेशमन्त्री नेपालको भ्रमण सकेर श्रीलंका प्रस्थान

काठमाडौं,लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नले नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न भारतको राजधानी नयाँदिल्ली हुँदै श्रीलंकातर्फ प्रस्थान गरेका छन् ।   भ्रमणका क्रममा उनले विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए ।

प्रधानमन्त्री ओलीद्वारा कतारी प्रधानमन्त्रीलाई बधाइ ज्ञापन

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले कतार राज्यको प्रधानमन्त्रीमा शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानी नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले नवनियुक्त कतारी प्रधानमन्त्रीलाई बधाइ सन्देश पठाएर नेपाल र कतारबीच सुमधुर सम्बन्ध

गैंडाको खाग सहित २ जना पक्राउ

काठमाडौं,दुर्लभ वन्यजन्तु एकसिङे गैंडाको खाग बिक्री गर्ने २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौंको गोल्फुटार क्षेत्रमा घर भइ चाबहिल बस्दै आएका ४६ वर्षी लब खत्री र बाजुराको बुढीगंगा नगरपालिका–६ घर भइ काठमाडौंको

भारतका चर्चित युवा वामपन्थी नेता कन्हैयाकुमार गिरफ्तार

नयाँ दिल्ली, वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ । समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ । आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको