मुख्य समाचार Archive
काठमाडौं, जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका–१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्पाबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख १३९६ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।
काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । १५ जनाको आवेदन परेकोमा ३ जानको नाम छनोट सिफारिस समितिले अस्वीकृत गरेको छ । ‘कागजात नपुगेका ३ जनाको नाम अस्वीकृत भएको हो,’ उच्च
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक गरेको छ । मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भने पुस ५ गते शनिबार हुने भएको छ । त्यस्तै खेल तालिका अनुसार
सुर्खेत, जाजरकोटमा फोर्स गाडी दुर्घटना हुदा १६ जना घाइते भएका छन । सोमबार बिहान करिब साढे ११ बजे जाजरकोटको भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको गाडी मध्यपहाडी राजमार्ग कुदु
जाजरकोट, मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन जाजरकोटको कुशे गाउँपालिकाको को वडा नं ७ मा त्रिपक्षिय भिडन्त हुने भएको छ । काँग्रेस, एमाले र माओबादी उम्मेद्वारबिच त्रिपक्षिय भिडन्त हुने भएको हो । उपनिर्वाचनको समय तोकिएसँगै
सुर्खेत । वीरेन्द्रनगरको कांक्रेबिहार क्षेत्रमा अब पिकनिक मनाउन प्रतिबन्ध लगाइएको छ । मान्छेको आवात–जावत बढेको र ठुलो आवाजमा गीत बजाएर होहल्ला गर्दा वन्यजन्तुमा असर परेको भन्दै पिकनिक मनाउन प्रतिबन्ध गरिएको हो । कांक्रेबिहार कर्णालीकै प्रमुख पर्यटकीय
सुर्खेत, मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुने भएको छ । एक नगर–उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष तथा पाँच वटा वडाध्यक्ष पदमा चुनाव हुन लागेको हो ।
काठमाडौँ , गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर
काठमाडौं। सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविलाई म्याद थप गर्न अनुमति दिएको हो। योसँगै रविलाई