मुख्य समाचार Archive

प्रधानमन्त्री प्रचण्डले तेस्राेपटक पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम

रञ्जिताको निर्णयले तनावमा रेशम चौधरी: मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय !

काठमाडौँ, नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद बढ्दै जाँदा बिवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। श्रेष्ठ पक्षले

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्षमा सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित

प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिने

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आज पत्र पठाएको छ । प्रधानमन्त्रीबाट

२ हजार ६ सय ७४ सहिदको सूची राजपत्रमा प्रकाशित

काठमाडौं । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको ताजा सूची सार्वजनिक गरेको छ। राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद

नवनियुक्त मन्त्रीले लिए शपथ : यस्ता छन् नवनियुक्तमन्त्री

काठमाडौं,सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। यस्ता छन् नवनियुक्तमन्त्री एमाले १. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री २. राजेन्द्रकुमार

कसरी छाँयामा पर्यो माधव नेपाल निवास ! आखिर किन छिर्न बाध्य भए ओली ?

काठमाडौँ, नयाँ गठबन्धनका लागि बालुवाटार र बालकोटबीच बाक्लो भेटघाट र दौडादौड चलिरहँदा एकीकृत समाजवादी भने छाँयामा पर्यो । आइतबार र सोमबार दुई दिनको वीचमा विकसित राजनीतिक घटनाक्रमबारे स्वयं अध्यक्ष माधव नेपाल समेत पूर्ण जानकार थिएनन् ।

कर्णाली सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरूले दिए राजीनामा

सुर्खेत,विरेन्द्रनगर कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण

मन्त्रालय भागवण्डा गर्न ‘नयाँ’ गठबन्धनको बैठक बस्दै

काठमाडौं, सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ। मन्त्रालयको टुंगो लगाउन गठबन्धनको बैठक दिउँसो ३ बजे बस्न लागेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। नेता श्रेष्ठका अनुसार आज तीन बजे शीर्ष नेताको बैठकमा मन्त्रालय भागबण्डा टुंगो

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा कम लागतका योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताए। माओवादी केन्द्रको आज सिंहदरबारमा भएको संसदीय दलको बैठकमा