मुख्य समाचार Archive

सामुदायिक वन फाँड्नेमाथि छानबिन सुरु

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १ मा रहेको जनजागृति सामुदायिक वनमा अवैध रुपमा काटिएका सालका गोलियाबारे छानबिन प्रकृया अगाडी बढाईएको छ।सामुदायिक वनका पदाधिकारीहरुकै मिलोमतोमा काठ काटिएको उपभोक्ताको गुनासोको आधारमा शुक्लाफाँटा सव-डिभिजन वन कार्यालय झलारीले छानबिन

अन्तरिक्षमा ३२८ दिन बिताएर पृथ्वीमा फकिँदै क्रिस्टीना कोच

काठमाडौं, अन्तरिक्षमा सबैभन्दा लामो सयम व्यतित गरेर अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टीना कोच आज पृथ्वीमा फर्किँदैछिन् । उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३२८ दिन व्यतित गरेकी थिइन् । उनले अन्तरिक्ष स्टेशनमा गरिएको विभिन्न प्रयोग र मिशनलाई पूरा गर्न

बन्द हुने भयो नेपाल टेलिकमको सीडीएमए सेवा

काठमाडौं, ग्रामीण क्षेत्र लक्षित नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ । करिब १५

अब हवाई क्षेत्रमा तीन खर्ब पैँतीस अर्ब लगानी

काठमाडौं, आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ ।नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार

लसुनको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि

काठमाडौं, पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा

नेपाली सेनामा १५० सेकेन्ड लेफ्टिनेन्ट लागी नयाँ भर्ना आवहान

काठमाडौं, नेपाली सेनामा रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट्र) को नयाँ भर्ना खुलेको छ । नेपाली सेनाले आज विज्ञापन खुलाउँदै १५० सेकेन्ड लेफ्टिनेन्ट माग गरेको हो । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले

अन्ततः महाअभियोगबाट राष्ट्रपति ट्रम्पले पाए सफाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन्। उनको पार्टी रिपब्लिकनको बहुमत भएको माथिल्लो सदनले सफाइ दिएको हो । १८, डिसेम्बर २०१९ मा विपक्षी पार्टी डेमोक्रेटको बहुमत रहेको अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग र

बाजुरामा भाइरल ज्वरोले २ जनाको मृत्यु

बाजुरा,बाजुराको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए । घरका पाँच जना बिरामी

बागेश्वरी गुठि प्रकरणः रोकियन स्थानीयको आक्रोश,टायर बालेर प्रदर्शन

नेपालगन्ज,बाँके इन्द्रपुर ३ क अन्तर्गत पर्ने ८४ विघा जग्गा बागेश्वरी गुठीको नभएर व्यक्तिगत भएको भन्दै जग्गाधनी स्थानीय बासिन्दाले टाएर बालेर नेपालगन्जमा प्रदर्शन गरेका छन् । सार्वजनिक सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले दिएको सिफारिसका आधारमा

Interaction on Jammu Kashmir Dispute in Kathmandu

Kathmandu : Pakistan Embassy to Nepal have organized round table talk programme on Wednesday on the occasion of the Kashmir Solitary day in Kathmandu. The topic of round table interaction programme was ‘Jammu Kashmir Dispute :