मुख्य समाचार Archive

बेहुलीको घर पुग्न नपाइ बाटोमै बेहुलाको गोली हानेर हत्या
लखनउ, भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको हत्या भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गोली हानेर हत्या गरेको हो । मेहनगर थाना
मुद्दा फर्छ्योटमा सर्वोच्चको नयाँ व्यवस्था
काठमाडौं,सर्वोच्च अदालतमा मुद्दाको बढ्दो कार्यबोझको सम्बोधन तथा पुराना मुद्दाहरुको फर्छ्योटलाई प्रभावकारी बनाउन पेसी व्यवस्थापनको कार्य प्रारम्भ गरिएको छ । सर्वोच्च अदालत नियमावली र न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना लक्ष्यमा पुग्ने मुद्दा/रिटको सुनुवाईका लागि दुई चरणको पेशी

चीनमा कोरोना जस्तै नेपालमा फैलियो भ्रष्टाचारको भाइरस : सांसद पासवान
काठमाडौं, समाजवादी पार्टीका रामप्रीत पासवानले चीनमा कोरोना भाइरस जस्तै नेपालमा भ्रष्टाचारको भाइरस फैलिएको बताएका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पासवानले यस्तो बताएका हुन्। छिमेकी देश चीनमा फैलिएको महामारी नोवेल कोरोना भाइरसले माहामारी फैलिएको

आईसीसी विश्वकप लिग २– नेपाल ओमानसँग १८ रनले पराजित
काठमाडौं, घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ मा नेपाली टोलीले कमजोर शुरुवात गरेको छ । हजारौं दर्शकको साथ पाएको नेपाली टोलीले ओमान विरुद्ध ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो

बालुवाटार प्रकरण : गच्छदार र बस्न्यात सहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।अख्तियारले विशेष अदालतमा बुधबार अपरान्ह उक्त मुद्दा दर्ता गरेको हो। यो प्रकरणमा गच्छदार,

भाइरल ज्वरोले महिलाको मृत्यु, पूरै गाउँ प्रभावित
बाजुरा ,बाजुरामा भाइरल ज्वरोका कारण ५५ वर्षीया मिमा कडाराको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका- १ जोरुमा भाइरल ज्वरोका कारण कडाराको मृत्यु भएको हो। कडाराको मंगलबार साँझ मृत्यु भएको र उनको घरका अरू पाँचजना पनि

चीनमा भाइरसको संकट छिट्टै हट्ने थाइल्याण्डको विश्वास
चीन,चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास थाइल्याण्डले लिएको जनाएको छ । थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले सो विश्वास व्यक्त गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।।थाइ विदेशमन्त्री डोनले बुधबार बिहान
सरकारले महिलाहरूको लागि विशेष नीति ल्याउने
काठमाडौं , महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘महिला सम्बन्धी विशेष नीति’ ल्याउने बताएका छन्। मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुनेगरी महिलासम्बन्धी विशेष नीति तथा कार्यक्रम ल्याउन लागिएको बताएका हुन्।

ओमानविरुद्धको खेलमा नेपालको १०० रन पूरा
काठमाडौं, आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले १०० रन पुरा गरेको छ । नेपालले २८.२ ओभरमा ५ विकेट गुमाएर १०० रन पूरा गरेको हो । ओमानले दिएको १

वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन
काठमाडौं, वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ । नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको बुधबार निधन भएको हो । नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको

