मुख्य समाचार Archive
कक्षा ११ को परीक्षा तत्काललाई नलिन निर्देशन
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ । कोरोनाको महामारीका बीच सरकारले विद्यालय सञ्चालनको निर्णय गरिनसकेकाले पुनः सञ्चालनको निर्णय नभएसम्म कक्षा ११ को परीक्षा नगर्न निर्देशन दिएको हो

भागेका संक्रमित फर्किए
काठमाडौं, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत एकजना संक्रमित भागेका छन्। पिसिआर परीक्षणको अन्तिम रिपोर्ट कुरिरेका बेला ती संक्रमित भागेका थिए। उनी आइसोलेसनबाट भागेपछि केहीबेरमा फर्किएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिएका

पोखरामा थप ८ जनामा कोरोना पुष्टि
पोखरा ,कास्कीको पोखरा महानगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ४ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो सबै संक्रमित व्यक्तिहरुलाई

गौतमबुद्ध विमानस्थल निर्माणको काम ९ प्रतिशत मात्र बाँकी
बुटवल , भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अब ९ प्रतिशतमात्र बाँकी छ । ३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ । आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले रातोपाटीसँग

प्यूठानमा नेकपा परित्याग गरी १५ जना नेपाली कांग्रेसमा प्रवेश
भालुवाङ, प्युठानकाे सरुमारानी गाउँपालिका वडा नम्बर ६ मा नेपाल कम्युनिष्ट पार्टीका सकृय कार्यकर्ता श्यामबहादुर रामजाली मगरको नेतृत्वमा १५ जना युवा तथा महिला सहित नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नव प्रबेशीहरुलाई नेपाली कांग्रेस

आकासियो सुनको मूल्य
काठमाडौं, लगातार सुनको मूल्य आकासिदै गएको छ । शुक्रबार पनि सो प्रक्रिया कायमै रह्यो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा एक हजार रुपैयाँले बढेर एक लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ

बारेकोटका पहिरो पिडितलाई अमेरिकामा बस्ने नेपालीहरुले गरे आर्थिक सहयोग
जाजरकोट, बारेकोट गाउँपालिकाका पहिरो पिडितहरूलाई अमेरिकामा बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन । अमेरिकाको नासो कम्युनिटी नामक संस्था मार्फत उनिहरूले प्रती परिवार नगद रु ५५ हजार ७ सय अठहत्तर सहयोग उपलब्ध गराएका हुन । गत असाढ
पहिरोमा पुरिएर बैतडीमा आमा-छोराको मृत्यु
बैतडी, सुतिरहेका बेला घरमाथिबाट झरेको पहिरोले घर पुर्दा बैतडीमा आमा–छोराको ज्यान गएको छ । पहिरोमा पुरिए बैतडीको डिलासैनी गाउँपालिका–४ मठैराजमा आमा–छोराको मृत्यु भएको हो । बिहीबार राति १ बजे घरमाथिबाट आएको पहिरोमा परी आनसिंह बोहराकी ४०
ट्रम्पले लगाए टिकटकमा प्रतिबन्ध
काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमा प्रतिबन्ध लगाएका छन् । ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटक

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापा, झापाको कमल गाउँपालिका-५ टुक्रेस्थित नयाँ बस्तीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । बिहीबार राति आएका दुई वटा हात्तीले घर भत्काउन थालेपछि भागेका ५८ वर्षीय रोहित रेग्मीलाई हात्तीले लखेटेर ज्यान लिएको प्रहरीले जनाएको छ ।

