मुख्य समाचार Archive

उडान बन्द भएपछि निगमलाई किस्ता तिर्नै सकस
काठमाडौँ , कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको छ । पछिल्लोपटक गत पुस मसान्तमा त्रैमासिक किस्ता

जोखिमको ग्राफ उचालिँदो, संक्रमित र मृतकको सख्या तीव्र बन्दै
काठमाडौं , लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ । पछिल्लो ३६ दिनयता शुक्रबार मात्रै सबैभन्दा धेरै

विराटनगरमा पत्रकारसहित २२ जनामा कोरोना पुष्टि
विराटनगर, विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। शुक्रबार आएको पीसीआर रिपोर्टले दुई पत्रकारमा पनि कोरोना पुष्टि गरेको हो । दुवै पत्रकार विराटनगरबाट प्रकासित हुने उद्घोष दैनिकमा कार्यरत छन्। दुई जनामा

बिमा रकम घरमै आउँदा सदस्य हर्षित निर्धन उत्थान लघुबित्तको सकारात्मक अभियान
गढवा, देउखुरीकाे गढवा-५ सुनपुरवा गाउँकी पम्फादेवि शर्माको यही ७६ मंसिर १५ मा निधन भयो । उहाँ १४ बर्ष अगाडीदेखि गढवामा शाखा कार्यालय संचालन गरेको निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेडको समूह सदस्य हुनुहुन्थ्यो । एकलाख पचास

कर्णाली प्रदेशको कृषि मन्त्रालय बित्तिय प्रगतीमा निक्कै अगाडी
सुर्खेत, कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गत आर्थिक बर्षमा वित्तिय प्रगति अन्य मन्त्रालय तथा अन्य प्रदेशका तुलनामा अगाडी रहेको पाइएको छ । मन्त्रालयले गरेको तेस्रो चौमासिक तथा बार्षिक समिक्षा गोष्ठीमा प्रस्तुत तथ्यांकले मन्त्रालयको

मुख्यमन्त्री शंकर पोख्रेल आफै नै गरे सहिद कृष्णसेन इच्छुकको अपमान,
दाङ ,दाङको लमही–घोराही–तुलसीपुर सडकलाई यस अघि नै ‘सहिद कृष्णसेन मार्ग’ नामाकरण गरिएको र हाल त्यो नामाकरण हटाइएकोमा दाङमा व्यापक विरोध भइरहेको छ । वि.सं. २०६८ पुस ५ गते मंगलवार बसेको मन्त्रिपरिषद बैठकबाट सो राजमार्गलाई ‘सहिद कृष्ण

बाँकेमा थप ४९ जनामा कोरोना संक्रमण, निषेधाज्ञा मंगलबारसम्म जारी
नेपालगन्ज, बाँके भेरी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण बढ्दै गएकाले शनिबारसम्म जारी निषेधाज्ञा तीन दिन थप गरिएको छ । संक्रमितमध्ये ४९ जना बाँकेका, बर्दिया र रुकुमका एकरएक

बाँकेमा निषेधाज्ञा मंगलबारसम्म लम्बियो
नेपालगञ्ज, बाँकेमा गत आइतबारदेखि लगाइएको निषेधाज्ञाको समय अबधि पुन: बढाइएको छ । बाँकेमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा लगातार द्रुत गरिमा बढ्दै जान थालेपछि भोलि शनिबारसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय पनि बढाएर आउँदो मंगलबार रातीसम्म पुर्याइएको

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो
काठमाडौं, नेपालमा शुक्रबार थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना

काठमाडौंमा एकै दिन थपिए १०६ संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। भक्तपुरका ८ जना , काठमाडौंका

