मुख्य समाचार Archive

कर्मचारी संक्रमित हुँदा सरकारी कार्यालयको सेवा प्रभावित
काठमाडौं, कोरोना संक्रमण बढ्दै गर्दा सरकारी कार्यालयको सेवा प्रभावित हुन थालेको छ । सर्वाेच्च अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मका कर्मचारीमा संक्रमण देखिएको छ । जोखिम बढेकाले कतिपय कार्यालय नै बन्द भएका छन् भने कतै सेवा कटौती

बेरुत विस्फोट : नेपालीले जे भोगे
काठमाडौं, नुवाकोटका अविनाश तामाङ मंगलबार साँझ लेबनानको बेरुतस्थित दाउरामा ‘जिम’ गरिरहेका थिए । एउटा व्यायाम सकेर केही पाइला चालेका के थिए, झ्याल हुत्तिएर केही सेकेन्डअघिसम्म व्यायाम गरिरहेको ठाउँमै आएर बजारियो । ‘यस्तो तीव्र गतिमा आएर झ्याल

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४७ सय नाघ्यो , ३३ सय ९१ डिस्चार्ज
धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ७ सय ३७ पुगेको छ । हिजो ४६ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या चार हजार ७ सय ३७ पुगेको हो । हालसम्म ३३ सय ९१ जना डिस्चार्ज भएका

वीरगन्जमा थप ४३ जनामा कोराना संक्रमण पुष्टि
काठमाडौं, वीरगन्जमा थप ४३ जना कोराना भाइरसको संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा वीरगन्जकै ४०, रौतहटका एक, बाराका एक र महोत्तरीका एकजनामा कोरोना संक्रमण देखिएका अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले

समाजसेवाको अग्रपंक्तिमा मरासिनी : जसले उपलब्ध गराए स्वास्थ्य सामाग्री
भालुवाङ, पछिल्लो समय समाजिक सेवाको अग्रपंक्तिमा रहेका समाजिक अभियान्ता भिमबहादुर मरासिनीले सरोकारवालाहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन । प्युठान जिल्ला सरुमारानी गाउँपालिका १ मा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरूलाई स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । सरुमारानी गाउँपालिका

आजदेखि सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू
काठमाडौं, सरकारले आज (बिहीबार) देखि दुई सय बढी भएका जिल्लामा सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । काठमाडौं उपत्यकासहित कोरोना संक्रमितको संख्या दुई सय बढी भएका जिल्लामा सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरेको हाे । गृह
महिला बेचविखनको आरोपमा एक पक्राउ
काठमाडौं ,महिला बेचविखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मानव बेचविखन अनुसन्धान ब्युरो र भारत स्थित नेपाली दुतावास समेतको सहयोगले विभिन्न प्रलोभन पारी चार जना महिलालाई भारतमा बेचविखन गरी फरार पुरुषलाई पक्राउ गरेको हो। ब्यूरोकाअनुसार

कोरोना संक्रमण समूह–समूहमा देखिँदै
काठमाडौं , कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको हो । पछिल्लो २४ घण्टायता थप पाँच जनाको कोरोना

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा
काठमाडौं , चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम गर्दै आएको देश जापान फर्कन सकेनन् । त्यस्तै, अर्का युवा केदार कार्कीलाई

देशभर कोरोना सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा
काठमाडौँ ,बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ । बन्दाबन्दी खुलेपश्चात् काठमाडौं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ

