मुख्य समाचार Archive

कोरोना सङ्क्रमणको हटस्पट बन्दै वीरगञ्ज

वीरगञ्ज ,कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज देखा परेको छ । विगत केही दिनदेखि प्रदेश २ को बारा, पर्सा, सप्तरी लगायतका जिल्लामा दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित व्यक्ति फेला पर्न थालेका छन् ।  बुधबार पर्सामा दुई जनाको मृत्यु

विदेशमा अलपत्र परेकालाई उद्धारका लागि ७५ करोड

काठमाडौँ , सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र

नेपालमा कोरोनाबाट २४ घण्टामा पाँच जनाको मृत्यु

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र पाँच जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौंमा एक र पर्सा र मोरङमा दुई–दुई जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान

दाङको आरोग्य ड्रिङ्किङ्ग वाटरमा भेटियो गुहिये किरा

 दाङ, दाङकाे सिलबन्दी आरोग्य ड्रिङ्किङ्ग वाटरमा गुहिये किरा भेटिएको छ । नागरिककाे स्वास्थ्य माथि गम्भिर खेलवाड गर्दे आरोग्य मिनरल वाटर एण्ड जुस उद्योग तुलसीपुर वडा नं १७ दाङबाट उत्पादित आरोग्य ब्राण्डको बजारमा उपलब्ध प्रसोधित पिउने पानीमा

कोरोना नियन्त्रणका लागि राष्ट्रिय जनमोर्चाले सरकारलाई दियो ८ बुदे सुझाब !

दाङ, राष्ट्रिय जनमोर्चा पार्टीले देशभर लकडाउन गर्ने नीतिभन्दा अहिले आवश्यकता अनुसार स्थानीय तहले लकडाउन गर्न सक्ने नीति नै सही भएको बताएको छ । बुधबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै ४ महिना लामो

काठमाडौंमा कोरोना संक्रमनबाट ६५ बर्षिया वृद्धाको मृत्यु

काठमाडौं, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाही मलंगवा नगरपालिका ६ की ६५ वर्षीया वृद्धाको बुधबार मृत्यु भएको हो । वृद्धामा स्वास्थ्यसमस्या देखिएपछि स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ उनमा कोरोना संक्रमण पुष्टि भएपछि

बाँकेमा स्वाब संकलन गर्ने भाइरल ट्रान्सपोर्ट भिटिएम अभाव

बाँके, कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न प्रयोग हुने भाइरल ट्रान्सपोर्ट भिटिएम बाँकेमा अभाव भएको छ। स्वास्थ्य कार्यालयले पर्याप्त संख्यामा भिटिएम उपलब्ध गराउन नसकेपछि स्थानीय तहले आफैँ खरिद गरी स्वाब संकलनका लागि दिने गरेका छन्। स्वास्थ्य

सरकारका बिरूद्ध अनावश्यक व्यङ्ग गरेर समय बर्वाद नगर्नुस् : मुख्यमन्त्री पोख्रेल

देउखुरी, प्रदेश ५ सरकार अन्तरगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागतमा निर्माण सम्पन्न भएको नर्ती खानेपानी आयोजना आज एक कार्यक्रमका बीच देउखुरीकाे नर्ती मै उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ

कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित,३१ जना डिस्चार्ज

सुर्खेत, कर्णाली प्रदेशमा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएकामध्ये सुर्खेतका सुर्खेतका ७ जना, पर्साका तीन र कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाको प्रयोगशालामा परीक्षण गर्दा कालिकोटका

दाङको गढवामा दुई जनामा कोरोना पुष्टि

दाङ, दाङकाे गढवामा समुदायस्तरमै कारोना देखिएको छ । कोरोना समुदायमा भए/नभएको जाँचका लागि कोइलाबास नाका क्षेत्रका ४० जनाको स्वाब परिक्षण गरिएकोमा गढवा गाउँपालिका–८ का दुई जना स्थानीयमा कोरोना पुष्टि भएको हाे । रुपन्देहीको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा