मुख्य समाचार Archive

शुक्रबार थप ४ सय ६४ जनामा कोरोना पुष्टि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । मन्त्रालयका

 कोरोना संक्रमणबाट नेपालमा ५ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५ जनाको मृत्यु भएको बताएका हुन्। योसँगै

कर्णालीमा थप ५ जनामा कोरोना पुष्टि, ५५ जना डिस्चार्ज

सुर्खेत, कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कालिकोटका ४ जना र रामेछाप जिल्लाका १ जनामा कोरोना पुष्टि भएको हो। रामेछाप जिल्लाको खांडादेवी

आर्थिक लेनदेनमा लाग्ने पशुपतिका कर्मचारीमाथि कारबाही हुन्छ : मन्त्री भट्टराई

काठमाडौँ , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन् ।पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट, मोबाइल एप्स सार्वजनिक कार्यक्रममा उनले सो

रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइयो

काठमाडौँ कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीको खुट्टा सुनिएपछि अस्पताल पुर्‍याइएको हो । खुट्टा सुनिएसँगै ज्वरो आउन थालेपछि चौधरीलाई अस्पताल लगिएको डिल्लीबजार कारागार स्रोतले जनाएको छ

उपत्यकाका तीनवटै जिल्ला १५ दिनको लागि ‘सटडाउन’

काठमाडौँ , उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने बताइएकाे छ ।  कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’

बुद्ध एयरले गर्‍यो ७ गन्तव्यको भाडादर सार्वजनिक

काठमाडौं,वायु सेवा कम्पनी बुद्ध एयरले ७ गन्तव्यको भाडादर सार्वजनिक गरेको छ। १ भदौदेखि सुरु हुने आन्तरिक तथा बाह्य उडानलाई केन्द्रित गर्दै बुद्धले एकतर्फी भाडादर सार्वजनिक गरेको हो। बुद्धले विषम् परिस्थितिमा यात्रुलाई सजिलै यात्रा गर्ने अवसर दिनको

पाटन अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

ललितपुर, ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए । कोरोना संक्रमित ४५ वर्षीय

फरक ग्रुपको रगत चढाउँदा २० वर्षीया एक सुत्केरीको मृत्यु

काठमाडौं, जनकपुरस्थित रामजानकी अस्पतालमा सुत्केरीलाई चिकित्सकले गलत रगत चढाएपछि मृत्यु भएको छ । हिजो सुत्केरी भएकी महोत्तरीकी २० वर्षिया गंगा महतोलाई ओ पोजेटिभ रगत आवश्यक भएकोमा चिकित्सकले बी पोजेटिभ रगत चढाएका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट

भारतले बनाएको बाँधका कारण बाँके नरैनापुर डुबानमा

बाँके, एकतर्फीरुपमा भारतले बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका डुबानको चपेटामा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३, कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत