मुख्य समाचार Archive

बलात्कार मुद्दामा वडाध्यक्ष जेल चलान
बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कालिकोटका एक वडाध्यक्ष जेल चलान भएका छन्। खाँडाचक्र नगरपालिका ६ का वडाध्यक्ष जगदीश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन्। ५१ वर्षीय शाहीलाई जिल्ला

हवाई उडानमा यस्ता छन् मापदण्ड, यात्रुले पालना गर्नुपर्ने नियम
काठमाडौं,कोरोना भाइरसको महामारीकाबीच भदौ १ गतेदेखि नियमितरूपमा सञ्चालन हुँन लागेको हवाई उडानका लागि सरकारले आवश्यक मापदण्ड तयार पारेको छ । चैत ११ देखि ठप्प रहेको नियमित हवाई उडान भदौ १ गतेदेखि सञ्चालनमा ल्याउँने सरकारले निर्णय गरेसँग

केरल विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो
नयाँदिल्ली,भारतको केरलमा शुक्रबार भएको विमान दुर्घटनामा परी निधन हुनेको संख्या १८ पुगेको छ। तिनमा दुई जना चालक दलका सदस्य छन्। एयर इन्डियाको उक्त विमान दुबईबाट उडेकाे केरलका लागि उडेकाे थियाे। विमान केरलकाे कोझिकोडस्थित विमानस्थलमा अवतरण गर्ने

कार दुर्घटनामा तीन जनाको मृत्यु
बुटवल , कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको हो। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार लु २ च ६७५६ नं.को कार रुपन्देही

चितवनको सौराहामा होटल खुले, तर ग्राहक आएनन्
चितवन, चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निरास भएका छन् । होटल खुलेसँगै एक–दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् । विदेशी पर्यटक

ब्राजिलमा कोरोनाबाट ९९ हजार भन्दा बढीको मृत्यु
काठमाडौं, ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा ९९ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार ५८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९९ हजार ७०२ पुगेको

बैतडीमा मदिरा सेवन र बिक्री वितरणमा रोक
बैतडी, बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । मदिरा नियन्त्रण समितिको बैठकले

भारतमा दुई दिनमा १ लाख २० हजारलाई कोरोना संक्रमण
काठमाडौं ,भारतमा दुई दिनमा १ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार ४५५ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार भारतमा थप ६२ हजार १७० जना

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६४ हजार पुग्यो
काठमाडौं,अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार २९० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख

यसकारण युवाहरु झन् बढी संक्रमित हुँदै
काठमाडौं ,युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ। नेपालमा

