मुख्य समाचार Archive

इलाममा १६ सशस्त्र प्रहरीमा एकैदिन कोरोना संक्रमण पुष्टि
इलाम, इलाममा आज बिहीबार एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर

ओम अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि
काठमाडौं, काठमाडौंमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । दम, होइपोथाइरोडिजम र उच्च

अख्तियारका थप २० जनामा कोरोना संक्रमण
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिए

कोरोनाबाट काठमाडौंमा थप एकको मृत्यु
काठमाडौं, काठमाडौंमा थप एक महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। चाबहिलस्थित ओम अस्पातलमा उपचारको क्रममा बुधबार राति मृत्यु भएकी महिलाको आज कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।उनलाई पाँच दिनअघि ओम अस्पताल भर्ना गरिएको थियो। सोही
काठमाडौं उपत्यकामा एकैदिन थपिए ८७ जना कोरोना संक्रमित
काठमाडाैं, काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

प्यूठानमा सलह किराको आताङ्क दुई हजार रोपनीमा रोपेको मकै र कोदो पुरै नष्ट
दाङ , प्यूठानमा केही दिन यता फेरि सलह किराकाे आताङ्क बढेकाे छ । सलह किराले नौवहिनी गाँउपालीका वर्डा नं १ स्याउलिवाङ्गमा २ हजार ६ सय ५६ रोपनीको खेतीमा क्षेती पुर्याएको छ । १ हजार ४ सय

चाडपर्व कसरी मनाउने ? यस्तो छ मन्त्रालयको मापदण्ड
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड सार्वजनिक गरेको छ। मन्त्रालयले व्यक्तिगत तहमा लागू गर्नुपर्ने र आयोजकले पालना गर्नुपर्ने मापदण्ड तयार गरेको हो। चाडपर्व मनाउँदा एउटै घरका मानिसबाहेक अन्य मानिससँग

बाँकेको भेरीमा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पुष्टि
नेपालगन्ज, बाँके भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ४२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमुना परीक्षणमा बाँकेका २८ र बर्दियाका १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो

दाङमा दुई दर्जन बढी युवा राष्ट्रिय जनमोर्चामा प्रबेश
दाङ , दाङमा दुई दर्जन बढी युवाहरू बिहिबार राष्ट्रिय जनमाेर्चामा प्रवेश गरेका छन् । घोराही उपमहानगरपालिकाको विभिन्न वडाका २५ जना युवाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका हुन् । अखिल नेपाल युवक संघ घोराही उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना

अब अवस्था हेरेर स्थानीय तहले गर्नेछ लकडाउनको निर्णय
काठमाडौं , सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएको छ ।बिहीबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले गत चैत ११ देखिको जस्तो लकडाउन

