बाँकेमा निषेधाज्ञा मंगलबारसम्म लम्बियो

नेपालगञ्ज, बाँकेमा गत आइतबारदेखि लगाइएको निषेधाज्ञाको समय अबधि पुन: बढाइएको छ ।

बाँकेमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा लगातार द्रुत गरिमा बढ्दै जान थालेपछि भोलि शनिबारसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय पनि बढाएर आउँदो मंगलबार रातीसम्म पुर्‍याइएको छ ।