देश Archive

अमेरिकामाथि नेपालको ऐतिहासिक १२२ रनको सानदार जित
काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा शीर्ष स्थानमा रहेको संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोलीलाई १२२ रनको फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक

यातायात क्षेत्रमा सरकारको आकस्मिक हस्तक्षेप
काठमाडौं । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा तत्काल रोक लगाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालय तथा स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्म नयाँ सार्वजनिक सवारी दर्ता

प्रधानन्यायाधीश सिफारिस विवाद चर्कियो, १६ उजुरी दर्ता
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी दर्ता भएका छन्। समितिले उजुरीका लागि तोकेको १० दिने अवधिभित्र ती उजुरी दर्ता भएको संघीय संसद् सचिवालयले जनाएको छ। उजुरी दिनका लागि हुलाक, इमेल,

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खुला गर्ने निर्णय
काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खुला गर्ने निर्णय गरेको छ। सोमबार अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्। उनका अनुसार अब पूर्वराष्ट्रपति

नेपालगन्जमा रेबिज नियन्त्रण अभियान, सामुदायिक कुकुरलाई खोप र बन्ध्याकरण
नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिकाले नगर क्षेत्रभित्र रेबिज रोग नियन्त्रण तथा सामुदायिक कुकुरहरूको व्यवस्थापनका लागि विशेष खोप तथा बन्ध्याकरण अभियान सुरु गरेको छ । सामुदायिक कुकुरहरूबाट मानिसमा रेबिज रोग नसरोस्, सडक दुर्घटनाहरू न्यूनीकरण होउन् तथा कुकुरहरूको संख्या

अमेरिका–चीन संवादपछि रूसको प्रवेश, पुटिन–सी वार्ता तय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच उच्चस्तरीय भेटवार्ता सम्पन्न भएलगत्तै अब रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणमा जाने भएका छन्। क्रेमलिनद्वारा जारी विज्ञप्तिअनुसार पुटिन मे १९ मा दुई दिने राजकीय

देशको राष्ट्रिय स्वाधीनता खतरामा छ : लोकनारायण सुवेदी
काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका सचिवालय सदस्य तथा नेकपाका अध्यक्ष लोकनारायण सुवेदी ले सुकुम्बासी समस्या समाधानसँगै देशको राष्ट्रिय स्वाधीनताको रक्षा पनि प्रमुख एजेन्डा हुनुपर्ने बताउनुभएको छ । केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा काठमाडौंमा आयोजित विरोध कार्यक्रममा

वैज्ञानिक समाजवाद बिना जनताको मुक्ति सम्भव छैन : राजकुमार हिङमाङ
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका राजकुमार हिङमाङले वैज्ञानिक समाजवाद स्थापना नभएसम्म जनताको मुक्ति सम्भव नहुने बताउनुभएको छ । केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा काठमाडौंमा आयोजित विरोध कार्यक्रममा धारणा राख्दै उहाँले वामपन्थी तथा क्रान्तिकारी शक्तिबीच सहकार्य

संविधानले जनताको अपेक्षा पूरा गर्न सकेन : दिनेश शर्मा
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य दिनेश शर्मा ले वर्तमान संविधानले जनताको अपेक्षा पूरा गर्न नसकेको बताउनुभएको छ । केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा काठमाडौंमा आयोजित विरोध कार्यक्रममा धारणा राख्दै उहाँले संविधान निर्माणको क्रममा दलित,

गरिबको छातीमाथि डोजर चलाइयो : दिपक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता उदय बहादुर चलाउने ‘दिपक’ ले मुलुकमा बढ्दो महँगी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध संयुक्त आन्दोलनको आवश्यकता औँल्याउँदै जनजीविकाका सवाललाई केन्द्रमा राखेर संघर्ष अगाडि बढाउनुपर्ने बताउनुभएको छ । केन्द्रीय संयुक्त संघर्ष

