देश Archive

हर्क साम्पाङले गरे प्रधानमन्त्रीसँगको छलफल बहिष्कार

काठमाडौं । श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार सिंहदरबारमा बोलाएका कोशी प्रदेशका प्रतिनिधिसभा सांसदहरूसँगको छलफल बहिष्कार गरेका छन् । साम्पाङले प्रतिनिधिसभाको पहिलो बैठक तुरुन्त बोलाउनुपर्ने माग गर्दै, अनौपचारिक बैठकमा आफ्नो दलका सांसदहरूको सहभागिता

सीआईबीले अघि बढायो तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया

काठमाडौँ , तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको हो। तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री तथा तिनका परिवारको सम्पत्तिमाथि अनुसन्धान

२०४८ सालयता सार्वजनिक पदमा पुगेका नेता-कर्मचारीको सम्पत्ति खोजिने

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रणका लागि ठोस निर्णयहरू सार्वजनिक गरेको छ। शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ‘सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण’ शीर्षकअन्तर्गत कडा कदमहरू अघि बढाउने निर्णय गरेको हो

नेपाल पुन: अस्थिरताको भुमरीमा पर्ने संभावना : उप्रेती

काठमाडौं । वरिष्ठ समाजसेवी एवम राप्रपाका नेता शोभित उप्रेतीले नयाँ सरकार निर्माणसंगै देश नयाँ द्वन्दको चरणमा प्रवेश गरेको बताएकाछन । सामाजिक सञ्जाल फेसबुकमा उपेतीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउले मुलुक

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ, रास्वपाका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले १२ः३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । बालेनले शपथ लिनका लागि यसअघि नै राष्ट्रपति कार्यालयमा

अछाम-२ सांसद बोगटीले अछामी भाषामा सपथ ग्रहण

काठमाडौं । अछाम-२ बाट निर्वाचित नेकपा (एमाले) का सांसद यज्ञ बोगटीले आज अछामी भाषामा प्रतिनिधिसभामा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। सिंहदरबारमा आयोजित नवनिर्वाचित सांसदहरूको सपथग्रहण कार्यक्रममा उनले अछामी भाषामा सपथ लिएको जानकारी फेसबुक वालमार्फत

प्रहरी हत्या ओझेलमा : आयोगको मौनतामाथि प्रश्न

काठमाडौँ, भदौ २३–२४ गतेका जेनजी घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन सार्वजनिक गरे पनि, ड्युटीमा खटिएका प्रहरीको हत्या प्रकरणबारे मौन रहँदा नयाँ बहस सुरु भएको छ। भदौ २४ मा भएको भनिएको विद्रोहका क्रममा तीन जना

कार्की आयोगमा बालेनको बयान : तत्कालीन सरकारले आतंकवादी शैली अपनायो

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाह ले भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा सरकारको भूमिकाबारे कडा टिप्पणी गरेका छन्। पूर्वप्रधानन्यायाधीश गौरीबहादुर कार्की को संयोजकत्वमा गठित छानबिन आयोगमा बयान दिँदै बालेनले तत्कालीन

इयू टी–२० बेल्जियममा ७ नेपाली क्रिकेटरको इन्ट्री

काठमाडौँ । पहिलोपटक आयोजना हुन लागेको इयू टी–२० बेल्जियम लिगका लागि ७ नेपाली क्रिकेटर विभिन्न टोलीमा अनुबन्ध भएका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सात खेलाडीले लिगमा स्थान बनाएका

सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षा सर्वोपरि : अखिल (क्रान्तिकारी)

काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा छिमेकी मुलुकको हस्तक्षेप र नेपाल सरकारको मौनतालाई लिएर अखिल (क्रान्तिकारी)ले कडा आपत्ति जनाएको छ । संगठनले सीमा नाका लिपुलेक भञ्ज्याङ हुँदै भारत–चीनबीच व्यापार सञ्चालनको तयारीबारे नेपाल सरकारलाई कुनै जानकारी