देश Archive

मुग्लिन–नारायणगढ सडकमा फेरि अवरोध, जलविरेमा तीन सवारी ठोक्किए
चितवन । अविरल वर्षाका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड आइतबार बिहान सञ्चालनमा आएको केहीबेरमै जलविरेमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सडक पुनः अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदेखि सुरक्षा संवेदनशीलता तथा बाढी–पहिरोको

राजविराज कारागारका पाँच कैदीबन्दीले गरे आत्मदाहको प्रयास
काठमाडौँ, सप्तरीको राजविराजस्थिति जिल्ला कारागारका राजविराज कारागारका पाँच कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन् । आन्दोलनले उग्ररुप लिदा पाँच जना कैदीबन्दीले मट्टीतेल खन्याएर आत्मदाहको प्रयास समेत गरेका हुन् । कैदीबन्दीहरु आन्दोलित बनेपछि अवस्था तनावग्रस्त बनेको छ ।

जनविरोधी कर नीति खारेज गर्न क्रान्तिकारीको माग
काठमाडौं । अखिल (क्रान्तिकारी)ले सरकारले लागू गरेको जनविरोधी कर नीति तत्काल खारेज गर्न माग गरेको छ । संगठनका केन्द्रीय संयोजक विरेन्द्र शाहद्वारा जारी प्रेस वक्तव्यमा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा, स्वास्थ्य, विद्युत् लगायत आम नागरिकको

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षा हुने सम्भावना
काठमाडौं, देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले

सांसदले फेरि राख्न पाउने भए स्वकीय सचिव
काठमाडौं । सांसदहरूले पुनः स्वकीय सचिव राख्न पाउने भएका छन् । मन्त्रिपरिषद्को निर्णयसँगै संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची परिमार्जन गरी उक्त व्यवस्था पुनः लागू गर्ने प्रक्रिया अघि बढाइएको हो

दुर्गा प्रसाईलाई प्रहरीले रनवेबाटै घर पुर्याएपछि…
काठमाडौं । झापाबाट काठमाडौं आएका दुर्गा प्रसाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि उनी निर्धारित समयमा पत्रकारहरूमाझ उपस्थित भएनन्। प्रसाई सचिवालयले कुसे न्युजलाई दिएको जानकारी अनुसार, प्रसाईलाई

नेपालगञ्ज उपमहानगरपालिकाले रु. १ अर्ब ७६ करोडको बजेट पारित
नेपालगञ्ज — नेपालगञ्ज उपमहानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्षका लागि रु. १ अर्ब ७६ करोडको बजेट पारित गरेको छ। नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सम्पन्न नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिरको विकास, १०८ फिट

आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन
काठमाडौं — काठमाडौंको बुद्धनगरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ। प्रहरीका अनुसार शनिबार बिहान आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएपछि गम्भीर घाइते भएका राउतलाई तत्काल उद्धार गरी वीर अस्पताल

डोल्पामा जीप दुर्घटना : एक जनाको मृत्यु, ११ जना घाइते
डोल्पा । डोल्पाको मौरेलेक क्षेत्रमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार डोल्पा सीमाना अन्तर्गत पर्ने मौरेलेकमा गुडिरहेको जीपको स्टेयरिङ अचानक फेल भएपछि सवारी साधन

कर्णालीमा बेपत्ता गाडी खोज्न सोनार क्यामरा र म्याग्नेटसहित विशेष गोताखोर टोली खटियो
दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटनापछि बेपत्ता भएको गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलले सोनार क्यामरा र म्याग्नेटसहितको विशेष गोताखोर टोली खटाएको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय,

