देश Archive

नेपालको उच्च शिक्षा, विश्वव्यापी प्रतिस्पर्धा र समृद्ध भविष्यको मार्गचित्र
सार : २१औँ शताब्दी विज्ञान, प्रविधि, नवप्रवर्तन, कृत्रिम बौद्धिकता (Artificial Intelligence), विश्वव्यापीकरण तथा ज्ञानमा आधारित अर्थतन्त्रको युग हो। विश्वका राष्ट्रहरू अब प्राकृतिक स्रोतभन्दा बढी दक्ष मानव पूँजीको विकासमा केन्द्रित छन् । शिक्षा केवल साक्षरता वा प्रमाणपत्र

बालेनको ‘देश बनाउने टोली’मा को–को ? पोस्टपछि सुरु भयो बहस
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार सामाजिक सञ्जालमा गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ लेखेपछि त्यसले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ। फेसबुक र एक्समा

मोबाइल फुटाएर होइन, शिक्षा सुधार गरेर समस्या समाधान गरियोस् : आयुष घिमिरे
काठमाडौं । अखिल (क्रान्तिकारी) ले सिरहा जिल्लामा एसईई तथा कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीहरूबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्टवाचहरू नष्ट गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । संगठनको मधेश प्रदेश समितिले उक्त घटनालाई दमनकारी,

कलाकार, निर्देशक तथा सर्जक रमेश क्षेत्रीको संघर्षपूर्ण सांगीतिक यात्रा
काठमाडौं । नेपाली कला, अभिनय तथा संगीत क्षेत्रमा संघर्ष, मेहनत र निरन्तर समर्पणमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल युवा कलाकार हुन् रमेश क्षेत्री । अभिनय, निर्देशन, लेखन तथा संगीत सिर्जनालाई समान रूपमा अघि बढाइरहेका उनी नेपाली

हिरासत कक्षमै पुगेर धम्की दिएको आरोपपछि सुदन गुरुङ विवादको केन्द्रमा
काठमाडौं । सोह्रखुट्टे हिरासतमा रहेका जेनजी आन्दोलनकारीमाथि हिरासतभित्रै धम्की र दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको छ । उक्त घटनामा सुदन गुरुङ संलग्न रहेको भन्दै राष्ट्रिय जेनजी नागरिक अभियानले आरोप लगाएको छ । अभियानका अनुसार शान्तिपूर्ण प्रदर्शनका
मदिराको नशामा बाबुले गरे छोराको हत्या
दैलेख । दैलेखमा मादक पदार्थ सेवनपछि भएको पारिवारिक विवादले उग्र रूप लिँदा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन्। जिल्लाको नारायण नगरपालिका–९ सालखर्कमा मंगलबार राति ७० वर्षीय कबिराज थापाले आफ्नै ४५ वर्षीय छोरा यादव थापामाथि धारिलो

नेपाल–भारत सम्बन्धबारे मोदी–लामिछाने छलफल
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बुधबार भएको भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा साझा विकासका विषयमा छलफल भएको हो।

ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्दिनँ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ढल्न र पछारिन सक्ने भए पनि घुँडा नटेक्ने बताएका छन्। बुधबारदेखि सुरु भएको पार्टीको कार्यशालालाई सम्बोधन गर्दै ओलीले देशप्रतिको प्रेम, राष्ट्रिय स्वाधीनता र जनताको हितका विषयमा आफ्नो

गरिबका छोराछोरीको शिक्षामाथि सरकारले हमला गर्यो : अखिल (क्रान्तिकारी)
काठमाण्डौं । अखिल (क्रान्तिकारी) ले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई जनविरोधी भएको टिप्पणी गर्दै शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवस्थाप्रति गम्भीर आपत्ति जनाएको छ । संगठनका अध्यक्ष विरेन्द्र शाहद्वारा जारी प्रेस विज्ञप्तिमा बजेटले चर्को महँगीबाट

सरकारले प्रस्तुत गर्यो २१ खर्ब २४ अर्बको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त बजेट चालु आर्थिक

