कुसे विशेष Archive

काठमाडौमा हुने जाजरकोटी प्रदर्शनीको राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्व

सुन साटेर नुन खोजिरहेका जाजरकोटि जनताको ऐतिहासिक पहिचान प्रचुर समस्या र संभावना बन्द ढोका खोल्नका लागि गरिएको प्रथम राष्ट्रिय प्रदशनी मोहत्सव सिमित जाजरकोटि जनतामा सिमितताको लागि नभएर यसको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय महत्व ऐतिहासिकता कायम गर्ने निश्चित

आरन पेशाले नै पालेका छन् ८ जनाको परिवार भक्तबहादुरले

साठीको उमेर नाघेका, कपाल दारी सेतै तर, आरन बसेर आठ ओटा जहान पालिरहेका छन । एक सुकुम्बासी भक्तबहादुर कामी जाजरकोट कुशे गाउँपालिका, ८ लाता अस्थाई बसोबासी हुन । २०१० सालमा उनको बुवा रत्ने कामी दैलेखबाट सब

राजधानीमै रहेर पनि किन आएनन् शक्ति बस्नेत जाजरकोटीहरुको जमघटमा ?

जिल्लाको परिचयलाई बदल्ने उद्देश्य राखेर शुक्रवार अनामनगरस्थित संवाद डबलीमा जाजरकोटीहरुको ठूलै जमघट भयो तर, उक्त जमघटमा जाजरकोटका प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत भने उपस्थित भएनन् । जनताको अवस्था परिवर्तनका लागि जिल्लाको परिचय बदल्ने आयोजित उक्त जाजरकोटी जमघट

गर्जिए राजधानीमा जाजरकोटका अगुवाहरु

जाजरकोटका अगुवा तथा बुद्धिजिवीहरुले जाजरकोट प्रचारमा भएको जस्तो महामारीको केन्द्रमात्रै नरहेको बताएका छन । उनिहरुले जाजरकोट अनकौँ संभावनाहरुको खानी भएको बताएका छन ।  शुक्रबार राजधानीमा आयोजीत जाजरकोटको लोक संस्कृती पर्यटन पर्बद्धन सम्बन्धी मेला आयोजनाका बिषयमा भएको

किन बाध्य बनाईन्छ छाउगोठमा बस्न किशोरीहरुलाई ?

धर्म, कर्म सम्बन्धि कुनै पनि जानकारी राख्न नसक्ने अबस्थाकि किशोरीहरुलाई छाउगोठमा बस्न बाध्य पारिदै आएको छ । कुनै धार्मिक बिश्वास राखेर वा जीवनमा आएको परिवर्तन प्रति रमाएर भन्दा पनि आमा–बाबुले लगाएको करले गर्दा किशोरीहरु छाउगोठमा बस्न

फोटोमा ढिमेको एेतिहाँसिक झादेव

यस्ताे छ झादेवकाे बास्तविकता झण्डै २ सय बर्ष पहिले झाँदेउ र राँदेउ देवता लामा(भोटे)हरुको भएता पनि रुकुम गोतामकोटमा बस्ने गोतामी राजा गौरव मल्ल शिकार खेल्न पहिलो पटक ढिमे आईपुग्दा ढिमेमा रहेको लामा(भोट)ेको राजासंग मित लगाएको हाल

महिलाहरु पनि हातमा ढाल,तरवार लिएर यसरी ढल्की–ढल्की नाँचे खाँडो नाँच

पाँच बर्षमा एक पटक लाग्ने कुशे गाउँपालिका–५ ढिमेको झाँदेउ मेला यस बर्ष लागेको छ । पुस पूर्णिमाको दिन लागेको झाँदेउ मेलाले बाल देखि बृद्ध सबैमा खुशीयाली ल्याएको थियो । पञ्चबर्षीय रुपमा लाग्ने झाँदेउ मेला मान्नका लागि

कुशे गाउँपालिकामा स्थानियद्वारा गाउँपालिकाको सामान कब्जा

जाजरकोट । गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति असहमति जनाउँदै जाजरकोटको कुशे गाउँपालिकाका स्थानियले कार्यालयको सामान कव्जा गरेका छन् । कुशे गाउँपालिकाका चार वटा वडाका स्थानियले बिहीबार मध्यराति कार्यालयका सवै सामान कव्जा गरेका हुन् । जिल्लाको कुशे गाउँपालिकाको

बिज्ञापनको लागि चुनाव सफल भएपनी सैद्धान्तिक हिसाबले खारेज नै हो

जर्जर राजनीतिक समस्या हल नगरी आर्थिक समृद्धिको कल्पना गर्नु शान्ति न्याय स्वतन्त्रता र नैसर्गिक अधिकारमाथिको ठाडो निरङकुशता हो । नेपाल राष्ट्रिय स्वाभिमान र स्वतन्त्र मुलुक भित्तामा लेखिएको भएपनी सत्ता संचालनमा शासकले नेपाललाई हरेक हिसाबले अर्ध उपनिवेश

जाजरकोटको कुशेगाउपालिका ८ मा झडप २५ भोट मात्रै खस्यो

जिल्लाको कुशे गाउँपालिकामा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच दोहोरो झडप भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८, अविलरिजा मतदान केन्द्र नजिकै गएराति दोहोरो झडप हुँदा दर्जन घाईते भएका छन् । झडपमा रमेश रोकाय, प्रेम