कुसे विशेष Archive

प्रयास नै सफलताको चावि हो
विक्रम नामका एकजना बहादुर राजा थिए । एकपटक उनले केही सिपाहीको सहयोगमा एउटा निकै ठूलो सेनाविरुद्ध लड्नुपर्यो । लडाइँमा उनी पराजित भए । उनलाई आफ्नो ज्यान जोगाउनसमेत मुस्किल पर्यो । विक्रम भागेर जंगलको एउटा गुफामा शरण लिन पुगे । उनी निकै

कथा सत्यको
काठमाडौं, कुनै समयमा मामद नामका एक जना ज्ञानी मानिस थिए । उसले कहिल्यै झुट बोल्दैन थियो । देश विदेशका सबै मानिसहरूलाई उनको बारेमा थाहा थियो। राजाले मामदको बारेमा सुने र आफ्ना प्रजाहरूलाई उसलाई दरबारमा ल्याउन आदेश

निर्वाचनमा विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने निर्वाचन आयोगको आशंका
काठमाडौँ, निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो । बुधबार

३१ महिनामा पूरा हुने डिपिआर छ वर्षमा पनि भएन
जाजरकोट , एकतीस महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएकामा छ वर्ष बित्दासम्म काम पूरा हुनसकेको छैन । सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी,

आगामी ४ गतेको निर्वाचन सामान्य छैन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्ताहरु समक्ष आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा भएको वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

निर्वाचन आयोगद्वारा माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार
काठमाडौं, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण सोध्नुका साथै उनलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा पत्राचारसमेत गरेको छ । आफूले जितेमा युवालाई वैदेशिक रोजगारीको व्यवस्था

पहाडी जिल्लामा विद्युत् अवरुद्ध
डडेल्धुरा, डडेलधुरासहित सुदूरपहाडका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए। उनका अनुसार आइतबार रातिदेखि विद्युत् सेवा अवरुद्ध

बिक्री हुन छाडे मादल , व्यवसाय संकटमा
बागलुङ , ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन्। उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो। दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका थिए तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने

महान् विचारक आचार्य चाणक्यका अनमोल भनाईहरु
इ.पू. ३७१ मा पुरानो भारतबर्षको मगध राज्यमा जन्मेका चाणक्य अर्थशास्त्र, व्यवस्थापन, कुटनीति, राजनीतिशास्त्र र सुशासनका मूर्धन्य विद्वान थिए । उनलाई विष्णुगुप्ता र कौटिल्यको नामले पनि चिनिन्थ्यो । उनको ज्ञान, त्याग, दृढसंकल्प र राष्ट्रवादी छवि हामी सबैका

जसको जीवनको बृतान्तले शरिरमा उमार्छ काँडा
जबसम्म ईच्छा र साहस हुन्छ तबसम्म एक मुट्ठी सासले पनि माया नै गर्दो रहेछ। आफ्ना व्यक्तिगत जीवन र महत्वाकांक्षा भन्दा निकै माथी उठेर सामाजिक स्वार्थ र रुपान्तरणको यात्रामा समर्पण भएको जिन्दगी उत्तिकै प्यारो हुँदो रहेछ। देश