कुसे विशेष Archive

बिज्ञहरु भन्छनः बीआरआईबाट नेपालले ठूलो फाइदा लिनसक्छ

काठमाडौं, ३१ भदौ । नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड दिएका छन् । विश्वसँग जोडिने विकल्पहरु विकास नगरिएका कारण नेपालले बेलाबेलामा नाकाबन्दी जस्ता जनजीवनमा असर पार्ने समस्या झेल्नु परेको भन्दै

जन्मथलोले मुख्यमन्त्रीलाई दिएको सन्देश

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीलाई भेट्नासाथ कालीकोट फुकोटकी अविसरा न्यौपानेले आफूलाई सम्हाल्न सकिनन् । शाहीलाई अंगालोमा बेरेर भक्कानिन थालिन् । विलौना गरिन । दुखका अतिसय गाँठा फुकाइन् । बुढ्यौली, रोग, आर्थिक अभाव, सामाजिक सुरक्षाजस्ता विषयमा अश्रुधारा

आहा ! संगै निरन्तर झरीरहूँ लाग्ने त्यो पचाल झरना (हेर्नुस तस्विरमा)

कालीकोट,कलकल बग्ने पानी अनि लहलहाँउदो हरियाली आखिर  कसको मन छुदैन होला र ?  हिजाेआज त्यस्तै अबस्थामा देखिन्छ कालिकोट पचालझरना गाउँपालिका ३ खार्दुमा रहेको पचाल छहरोबाट बनेको पचाल झरना । कुनैबेला पचालछहराको रुपमा परिचित यो झरना पचालो

अक्करे भिरको बाटो धन्नै लडेनन् मुख्यमन्त्री शाही (फोटो फिचर)

कालीकोट, साताब्यापी आफनो गृहक्षेत्र अवलोकनमा निक्लेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केहि ठाउँ सार्वजानीक जिप चढेर यात्रा गरे भने केहि ठाउँ हिडेरै यात्रा गरे । मुख्यमन्त्री शाहीले आफनो शैलीलाई जनमुखी बनाउन धेरै ठाउँ सरल ढंगले यात्रा तय

टमटमवालाको सहर नेपालगञ्ज,पेशा हरायो भेष हराएन

  नेपालगञ्ज मध्य तथा सुदुरपश्चिमको व्यापारिक केन्द्र हो । नेपालगञ्जका थुप्रै पहिचान छन । कसैले नेपालगञ्जलाई पश्चिम तराईको केन्द्र भनेर चिन्दछन । कसैले नेपालको सबैभन्दा धेरै गर्मी हुने ठाउँ भनेर चिन्दछन । मध्य र सुदुरपश्चिमका पहाडी

त्यो पचालझरना यो शहीद पार्क यस्तो देखिन्थ्यो मुख्यमन्त्री शाहीको फोटो सेसन

कालिकोट, कालिकोटको पचालझरना पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री सहितका ब्यक्तित्वहरुले पचालझरना अवलोकन गरेका छन । अवलोकन गर्न बिहिबार पचालझरना गाउँपालिकाको वडा ३ खार्दु पुगेका मुख्यमन्त्री शाहीले नजिकै पुगेर अबलोन गरेका हुन ।  अबलोन गर्दा मुख्यमन्त्री सहितको टोलीले

त्यसपछि जिप चढेर सररर मुख्यमन्त्री शाही……

कणार्ली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यसपटक आफनो जन्मभुमीको यात्रा जिपमा गरेका छन । सँधै हवाइ यात्रा गरिरहेका मुख्यमन्त्री शाहीले यसपटक भने सार्बजानीक जिप चढेर पचालझरना पुगेका हुन । मुख्यमन्त्री शाही पचालझरना गाउँपालिकाको बिशेष कार्यक्रममा भाग

जब ढुंगामा बसेर मुख्यमन्त्री शाहीले आफु जन्मेको ठाउँ नियाले

कालीकोट,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही आफनो गृहक्षेत्र कालीकोटको पचाल झरना उक्लेका छन । पचालझरना गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको क्रममा मुख्यमन्त्री शाही पचाल झरना पुगेका हुन । पचालझरना गाउँपालिकाको कोटिलामा जन्मेका शाही लामो समयपछि आफनो गृहक्षेत्र

उहिले जनयुद्धकी कलाकार अहिले चर्चित देउडा खेलाडी कमला धामी

अहिले कमला धामी भनेर नचिन्ने कमै छन जो देउडा प्रेमी छन उनिहरु प्राय कमलाका फेन भएका छन । मध्य तथा सुुदुर पश्चिममा आफनो बेग्लै पहिचान बनाएकी कमला अहिले चर्चित देउडा खेलाडि छन । मौलिक भेषभुुषामा झमक्क

अस्पताल अर्थात जिउदा बद्यशालाहरु जहाँ जीवनको बार्गेनिङ हुन्छ

झल्यास् भए । ध्यान खिचियो फोनतिर गोवा हिडने तयारीमा थिएँ म । गोवा भारतको एक चर्चित पर्यटकीय गन्तव्य । यात्रामा अल्पबिराम लागेकै हो त ? मनुले मेरो शारीरिक तडकभडक र अनुहारको भाषा बुझिसकिछन् । आमापछि मेरो