त्यसपछि जिप चढेर सररर मुख्यमन्त्री शाही……

कणार्ली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यसपटक आफनो जन्मभुमीको यात्रा जिपमा गरेका छन । सँधै हवाइ यात्रा गरिरहेका मुख्यमन्त्री शाहीले यसपटक भने सार्बजानीक जिप चढेर पचालझरना पुगेका हुन ।

मुख्यमन्त्री शाही पचालझरना गाउँपालिकाको बिशेष कार्यक्रममा भाग लिन उक्त क्षेत्र पुगेका हुन । उसो त मुख्यमन्त्री शाहीले जन्मभुमी पनि पचालझरना गाउँपालिकाको कोटिलामा पर्छ ।

2

3

4

5