कुसे विशेष Archive

डाक्टर नवराज केसीको बयान ,सपना कलाकार बन्ने थियो तर बनियो डाक्टर

डा.नवराज केसी जब बिचमा बाबाले आफ्नो जीवनमा खेलेको भुमिका बारे के कुरा राख्न खोज्दै थिए । उनि लामो सास लिएर एक छिन रोकिन पुगे र बाहिर तिर हेरेर हातमा लिएको कफि फेरी पिउदै आँखाको वरिपरी आसुका

हेर्दाहेर्दै यसरी चोला फेर्यो रानी तलाउले हेर्नुस १२ तस्विरमा

  टन्न उम्रिएको घाँस,गन्हाउने ढलको पानी, जताततै फोहरै फोहर कुनैबेला यस्तो लाग्थ्यो रानी तलाउको पहिचानै यहि हो । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको रानी तलाउले हेर्दाहेर्दै आफनो मुहार बदलेको छ । उप महानगरपालिका मेयर धवलशम्सेरको अगुवाइमा रानी

आधुनिक युगले गुमराहमा पारेको प्राचिन कपडा उद्योगको कन्तबिजोग

  ४० बर्ष अगाडि जुनेली टेक्सटायल उद्योगमा मजबुरी गर्थे नेपालगन्ज उप महानगरपालिका ६ का अहमद हुसेन रंगरेज । समय बदलियो सपना बदलिए बिस्तारै त्यहि उद्योगका मालिक बने । उमेरले सत्तरी पार गरीसकेका हुसेनका गाला यतिबेला चाउरी

सुन्तला जोनको सम्पर्क कार्यालयमा स्थानीयले गरे तालाबन्दी

कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत परियोजना कार्यान्वयन ईकाई सुन्तला जोन जाजरकोटको सम्पर्क कार्यालयमा सनिवार स्थानीयले तालाबन्दी गरेका छन् । गत आर्थिक बर्षमा परियोजनाले गरेको आर्थिक कृयाकलापको जानकारी समुदायलाई नगराएको भन्दै स्थानीयले सनिवार

हल्लाको पाकिस्तान र बदलिएको इस्लामावाद !

केही दिनको यात्रापछि सामाजिक सञ्जालमा फोटा पोस्ट गरेँ र क्याप्सन लेखे ‘…साँझपख इस्लामाबाद मुनाल भ्यू टावरबाट सबैको जय होस ।’ आफन्त तथा साथीसंगीहरुले सजिलै थाह पाए ‘यो पाकिस्तान पुगेछ’ भन्ने । त्यही क्याप्सन र तस्विरहरुलाई लक्षित

कर्णाली चिनाउन भिटोफ नेपालको सदस्यमा उम्मेदवारी

समग्र कर्णालीको पहिचान र कर्णाली बिकासका लागि भन्दै कर्णाली पर्यटन तथा रारा बचाउ अभियान्ता देबिकृष्ण रोकायाले गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालको आगामी साउन १५ गते हुने चुनावमा उम्मेदवारी दिएका छन ।  कर्णालीका यूवा पर्यटन व्यवसायि रोकायाले

जाजरकोट सदरमुकामको सडक पहिरोले भत्काएपछि यात्रुहरु पैदल हिड्न बाध्य

जाजरकेाट खंलगा सदरमुकामकाे सडक पहिराेले भत्किदा यात्रुहरू अप्ठयाराेमा परेका छन । पहिराेका कारण  यातायातका साधनहरु चल्न नसकेपछि यात्रुहरु पैदल हिड्न बाध्य भएका छन् । शान्तिचौतारा बसपार्क नजिकै रहेको खहरेकोलामा मोटरसाईकलनै आवत–जावत गर्न नसक्ने गरि सोमबार बिहानको

माला लालीगुराँसको !

 लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । यसोत बसन्त रितुमा फूल्ने यो फूलको गरिमा बेग्लै छ ।  पछिल्लाेसमय राेल्पा रून्टिगडीका स्थानिय महिलाहरू सिजनमा हरेक पुजा पाठमा लालिगुराँसकाे माला प्रयाेग

जाजरकोटी परम्परागत संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी आगामी चैत्र २१र २२ गते

जाजरकोटको ऐतिहासिकतासंग जोडिएका रैथाने लोक नृत्य तथा परम्परागत संस्कृतिको काठमाण्डौं टुडीखेलमा आगामी चैत्र २२–२३ गते हुने भएकाे छ  । फागुनकाे २९ र ३० हुने भनिएकाे  प्रथम राष्ट्रिय प्रदर्शनी प्राबिधिक कारणबस चैत्र २२ र २३ गते सारिएकाे

मनमोहक फूल लालीगुराँससंगको सामिप्यता

लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । यसोत बसन्त रितुमा फूल्ने यो फूलको गरिमा बेग्लै छ । सामान्यतया चैत बैशाखमा फुल्ने लालीगुराँस पहाडी भुभागमा पाइने फूल हो ।   पाखाभरी लालीगुराँस फुल्दा कस्को मन रोमान्चित नहोला र यस्तै