माला लालीगुराँसको !

 लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । यसोत बसन्त रितुमा फूल्ने यो फूलको गरिमा बेग्लै छ । 

पछिल्लाेसमय राेल्पा रून्टिगडीका स्थानिय महिलाहरू सिजनमा हरेक पुजा पाठमा लालिगुराँसकाे माला प्रयाेग गर्छन । मनमाेहक फुल लालीगराँसकाे जब बनपाखमा फुल्दछ । हरेक पुजापाठ स्वागत समाहराेहमा मालाकेा काम गर्छ । यसरी नै स्थानियहरू ल्याएर घरमा माला बनाउँदछन ।