विचार Archive
यतिबेला राष्ट्रवादको बहस तातेको छ । बेलाबेलामा खोक्रा राष्ट्रवादका घटना परिघटनाले पनि राष्ट्रवादको बहस तात्ने गर्छ । विश्व तथा केही छिमेकीको ऎतिहासिक परिवेश नियालेर विचार गरौं । खोक्रो राष्ट्रवादका चर्चित सस्ता नमुना छरपस्ट छन् । युरोपियन
नेपालले लिपुलेक देखि लिम्पियाधुरा सम्मको आफ्नो भु-भाग समेटेर नयाँ नक्सा विश्व सामु सार्वजनिक गरिसकेको छ । उक्त नयाँ नक्सा नेपालको दुबै सदनबाट सर्वसम्मत रूपमा पारित समेत भैसकेको छ । सबैभन्दा खुशीको कुरा नयाँ नक्सा सार्वजनिक र
श्री रमा भट्टराई ज्यु…..! पररास्ट्र मन्त्रालय , काठमाडौं , नेपाल नमस्कार … सर्बप्रथम त कर्मशिल अनि अरुको दु:ख र मिहेनत लाई आफ्नै दु:ख र मिहेनत जस्तै सम्झिएर दायित्व बोध र कर्तव्य बोध गर्दै दु:खि र पीडित
देशलाई अफगानिस्तान, इराक, लिबिया र सिरिया बन्न बाट जोगाउँ । आज गरिब छौ भोलि धनी र सम्पन्न बन्न सक्छौं । आज स्वतन्त्र छौ र बलियो छौ । एमसीसी सम्झौताले हाम्रो स्वतन्त्रता गुमे हामी कमजाेर हुनेछौँ ।
यतिबेला नेपालको राजनीतिक वृत्तमा अमेरिकाले नेपालका लागि प्रदान गर्ने ५ सय मिलियन अमेरिकी डलर बराबरको सहयोग, जुन मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) परियोजनामार्फत प्रस्तावित गरेको छ, त्यो नेपालले पारित गर्ने कि खारेज गर्ने भन्ने बिबाद र बहस
कुनै वेला एक ठाउँमा दुईवटा उँट थिए । उनिहरु एक आपसमा भाई-भाई सम्बोधन गर्दथे । उनिहरु दुई भए पनि बस्नलाई एकजना मात्र अट्ने टहराे थियाे । पानी पर्याे भने एउटा बाहिर भिज्नुपर्ने र अर्काे टहरा भित्र
कम्युनिस्ट आन्दोलनको जन्म समाजमा रहेका सबैखाले विभेद र उत्पीडनहरूको अन्त्य गरी पूर्ण मानवीय स्वतन्त्रता र समानताको स्थापना गर्ने महान् उद्देश्यका साथ भएको हो । त्यसैले कम्युनिस्ट पार्टीको अन्य पार्टीकोभन्दा अलग्गै पहिँचान हुनुपर्दछ । कम्युनिस्ट पार्टीमा व्यक्तिगत
कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समाचार हिजोआज आउन थालेका छन । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडाउन सुरु भएदेखि
वित्तीय साक्षरतालाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । नेपालको सन्दर्भमा वित्तीय साक्षरताको आवश्यकतालाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । सरकारी तवरबाट पनि वित्तीय साक्षरतासम्बन्धी विगतदेखि नै
दोस्रो विश्व युद्ध पछि साम्राज्यवादी देशहरूले अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरुमा आफ्नो प्रभाव जमाई राख्नको निम्ति वैदेशिक अनुदान, सहयोग, ऋण आदीको योजना ल्याएका हुन । सहयोगको नाममा कुनै देशमा प्रवेश गर्ने त्यहाँको साँस्कृतिक धरोहर नष्ट गरिदिने, स्थानीय